• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

अग्नीपीडितलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको आर्थिक सहयोग


  •   मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
  • रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाका अग्नीपीडितलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले आर्थिक सहयोग गरेको छ ।

    Advertisement

    त्रिवेणी गाउँपालिका वडा नम्बर २, ३ र ६ का ३७ घर अग्नीपीडितलाई सेवा समाजले ४ लाख ३६ हजार सहयोग गरेको हो ।
    वडा नम्बर २ का ३३ घर अग्नीपीडितलाई प्रति घर १२ हजार दरले ३ लाख ९६ हजार, वडा नम्बर ५र६ का ४ घर परिवारलाई प्रति घर १० हजारका दरले ४० हजार गरी ४ लाख ३६ हजार सहयोग हो ।

    अग्नीपीडितहरुलाई आर्थिक समस्या परेको थाहा पाएपछि नगत सहयोग गरेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका प्रेस सल्लाहकार डि।बी। बुढाथोकीले बताएका छन् । वडा ३र६ का चार घर अग्नीपीडितहरु कार्यक्रमा सभागि नभएकाले उनीहरुको रकम समाजका केन्द्रीय अध्यक्ष सन्दिप थापाले राखिदिएको उनले बताए ।

    अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष सन्दिप थापाको अध्यक्षता र त्रिवेणि गाउँपालिका वडा नं‍‍. २ का वडाअध्यक्ष कबिराज बुढामगरको प्रमुख आतिथ्यतामा भएको राहत वितरण कार्यक्रममा समाजका आर्थिक संयोजक डिलाराम वली, समाजको मलेसिया शाखाका प्रमुख सल्लाहकार टोप बहादुर पुन, समाजका कतार शाखाका सह–प्रवक्ता तिलक केसी, समाजका केन्द्रीय प्रेस सल्लाहकार डि. बि. बुढाथोकी लगायतको सहभागीता रहेको थियो ।
    गत वैशाख १३ गतेदेखि वैशाख १६ गतेसम्म लगातार लागेको आगो जंगल हुँदै बस्तिमा पसेपछि ३७ वटा घर र दर्जन बढि गोठहरु पुर्ण रुपमा जलेर नष्ट भएका थिए। अग्निपिडितहरुलाई अहिले विभिन्न संघ संस्थाहरुले आर्थिक तथा जिन्सि सहयोगहरु गरिरहेका छन्।

    कार्यक्रममा बोल्दै वडा अध्यक्ष कबिराज बुढाले विपतको बेला अग्निपिडितलाई आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजलाई धन्यवाद ज्ञापन गरे। उनले परदेशमा बसेर आफ्फ्नो भूमिको माया गर्ने र राहत पठाउने रोल्पाली युवाको चर्चा समेत गरेका थिए ।

    मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • २.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ३.
      प्यूठानमा चार जनाको शव फेला

    • ४.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ६.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ७.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ८.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...