• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

कम्तीमा यती त बुझौ


  •   शनिबार, असार १२, २०७८ मा प्रकाशित
  • – बिजय बिश्वकर्मा – कृष्ण
    जात ब्यबस्थाको स्थापना, संरक्षण, विभेद छुवाछूत जस्ता कुरा दलितले बनाएका हैनन भन्ने कुरामा पढालेखा शिक्षितहरु नै नबुझे जस्तो गर्दा अचम्म लाग्छ । कथित उच्च जातका मानिने धेरै शिक्षित साथीहरूले भन्छन, ‘पहिले दलित दलित बिचको विभेद हटाउनुस अनि बल्ल हामिसङ्ग कुरा गर्नुस ।’ उहाहरुले कुरा नबुझेको हैन नबुझे जस्तो गरेको हो । सन २०० मा हिन्दु मुस्लिमको लडाइँमा हारेपछी भारतको बैसालीबाट काठमाडौ आइपुगेका लिच्छविहरुले काठमाडौ उपत्यकामा शासन गर्नेक्रममा चार वर्ण अठार जातमा बिभाजन गरि सन ६०० सम्ममा जातिय छुवाछूत लागू गरिसकेको देखिन्छ । यो प्रथालाइ मल्लकालिन राजा जयस्थिती मल्लले ( सन १३६०-१३९५) समाजलाइ ब्यबस्थित गर्ने नाममा सिङ्गो समाजलाइ हिन्दुमय बनाइ कानुनी मान्यता प्रदान गरेको देखिन्छ । जयस्थिती मल्लले हिन्दु कट्टर ब्राहमण किर्तिनिधी उपाध्याय मैथिलु ब्राहमण रघुनाथ झा र रामनाथ झा र दक्षिण भारतका ब्राहमण श्रीनाथ भट्ट र महिनाथ भट्ट बोलाइ बाग्मती उपत्यकामा चार वर्ण चौसट्ठी जातमा समाज बिभाजन गरेको पाइन्छ ।पछि यो जात ब्यबस्थालाइ पृथ्वीनारायण शाह र जङ्गबहादुर राणाले राज्यस्तरबाटै संरक्षण गरेको पाइन्छ ।
    २०६९ मा लोकसेवाको अन्तरबार्ता दिन जादा परिचय पश्चात् सोधिएको पहिलो प्रश्न कामी र सार्कीमा को ठूलो ? भन्ने थियो । अलिअली समाज, इतिहास, राजनीति पढेको मैले दिएको उत्तर थियो, ‘भन्न त कामिले म ठूलो, सार्किले म ठूलो भन्छ किनकि यी दुवैलार्इ मै ठूलो हुँ भन्ने भ्रम तत्कालीन शासकले पारिदिएका छन् । यहाँ जातिजातिलाइ एक आपसमा भिडाएर आफ्नो स्वार्थपुर्ती गर्न जात विभाजन गरिएको हो । फुटाउ अनि राज गर को सिधाान्त अनुरुप यो काम भएको हो । यो विभाजन कामी सार्किमा मात्र हैन बाहुनभित्र पनि उपाध्याय र जैशिबिच चर्को रूपमा छ । यथार्थमा सबै समान हो कोही तलमाथि छैनौँ ।’
    जातिजाती बिचको बिभेद, छुवाछूत कुनै दलितले बनाएको नभइ तत्कालीन शासकले राजनीतिक सत्ता, धार्मिक सत्ता, सास्कृतिक/ सामाजिक सत्ता टिकाउन जनता भिडाउन गराएको हो । यो अत्यन्तै गलत छ । आपसी सहकार्यमा यो कुप्रथा हटाउन पर्छ भन्ने कुरामा शिक्षित र सभ्य हरु सहमत हुन नसक्नु अत्यन्तै दुखद छ ।

    Advertisement

    शनिबार, असार १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation