• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, बैशाख १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

लोकप्रिय समाचार

  • १. एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

  • २. ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

  • ३. सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

  • ४. एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

  • ५. दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

  • ६. अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

दाङमा बन्चरो प्रहार गरि श्रीमतीको हत्या


  •   बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
  • दाङ। दाङमा घरेलु हतियार प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन ।
    घोराही उपमहानगरपालिका – ३ बेलुवा बस्ने ५७ वर्षीय मुकुन्दलाल चौधरीले ४६ वर्षिया श्रीमती स्याना कुमारी चौधरीको बन्चरो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

    Advertisement

    घरायसी बिबादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले श्रीमती स्यानाको टाउकोमा बन्चरो प्रहार गरेका थिए। बन्चरो प्रहारपछि स्याना गम्भीर घाइते भएको थिइन् ।

    मेडिकल कलेज कोहलपुरमा स्याना कुमारीको बिहीवार दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिए । श्रीमती हत्या गर्ने मुकुन्दलाललाई प्रहरीले नियन्त्रण लिइ आवास्यक अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

    बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    लोकप्रिय

    • १.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको

    • २.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ३.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ४.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ५.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    • ६.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    भर्खरै

    • १.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    • २.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ३.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ४.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    • ५.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

    • ६.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ७.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ८.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation