• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ६. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ७. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

प्यूठानमा दुई पक्की पुल बने, ६ वटा अन्तिम चरणमा


  •   आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
  • कामना डेली,प्यूठान । प्यूठानमा यो वर्ष दुई वटा मोटर गुड्ने पक्की पुल निर्माण भएका छन् ।
    पूर्वाधार विकास कार्यालय रोल्पाले निर्माण थालेका नौवटा पुलमध्ये एक र सडक डिभिजन कार्यालयले निर्माण थालेका १२ वटामध्ये एकवटा पुल निर्माण सम्पन्न भएका हुन् ।
    अन्य स्थानमा १९ वटा पक्की पुलको काम भने जारी रहेको छ । प्यूठानमा बन्दाबन्दीमा पनि विकास निर्माणका कामलाई निरन्तरता दिइएको छ । मजदुरहरुले सामाजिक दुरी कायम गर्दै निर्माण कार्य गरिरहेका छन।
    प्यूठानको झिमरुक–७ स्थित मच्छी– ढाँड स्याउलीघारी पक्की पुलको निर्माण कार्य सकिएको छ।
    २०७२ असोजमा सम्झौता भई काम थालिएको उक्त पुल वैशाखमा सम्पन्न भएको पूर्वाधार कार्यालय रोल्पाका निमित्त प्रमुख दिपक खड्काले बताउनुभयो ।
    १०२ मिटर लम्बाइ र ५.४५ मिटर चौडाइ रहेको पुल ४ करोड २ लाख ७८ हजार १ सय २ रुपियाँ लागतमा निर्माण गरिएकोे हो ।

    Advertisement

    झिमरुक नदीमा बनेको स्याउलीघारी पक्की पुल । फोटो : निर्माण व्यबसायी बालाजु श्रेष्ठको फेसबुकबाट।

    दुई करोड ६० लाख १९ हजार रुपियाँको लागतमा २०७४ जेठमा सम्झौता भएको सरुमारानी –२ को सुकाखोलाको पक्की पुल पनि यस वर्षमै सम्पन्न भएकोे सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

    निर्माणधीन अन्य पूर्वाधार र सडक डिभिजनका ६ वटा मोटर चल्ने पुल अन्तिम चरणमा पुगेका हुन।
    पुर्वाधार अन्तर्गतको बांदिकोट स्थित बालुवाखोला पुल अन्तिम चरणमा पुगेको छ। त्यस्तै,सडक अन्तर्गतको लुङखोला,सिरानखोला,झिमरुक खोला,ऐरावती र माझिदमार डाब्रपुल अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख बिनोद सापकोटाले जानकारी दिनुभयो। कोभिड फैलदा काम गर्न गाह्रो भएको उहाँले बताउनुभयो। साप्कोटाले भन्नुभयो, ’ यो बर्ष ६ वटा सकिन पर्ने हो, तीन वटा पुल यश बर्ष पूरा हुन्छन भन्ने आश छ।’

    आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    भर्खरै

    • १.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • २.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ३.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ७.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ८.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...