• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

पोखरेल निरन्तर सेवामा : अलपत्र बोक्दै घर पुर्याउदै


  •   बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान। प्युठान नगरपालिका -८ निबासी नेपाली काङ्ग्रेसका युवा नेता प्रमोद पोखरेलले लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निरन्तर सहयोग गरिरहेका छन् ।

    Advertisement

    वैदेशिक रोजगार लगाएत देशका विभिन्न शहरबाट गाउँ जान थालेका अलपत्र नागरिकहरुलाई उनले आफ्नै निजी सवारीमा घर सम्म पुर्‍याउने गरेका छन् ।
    आफ्नै नीजि गाडीमा राखेर जिल्लाका विभिन्न ठाउँका नागरिकहरुलाई घरसम्म पुर्याउने काम गरिरहेको पोखरेलले बताए।

    विहिवार भारतको पञ्जाबबाट आएका झिमरुक गाउँपालिका ८ टिमुरचौरका सात जनालाई पोखरेलले बाग्दुलाबाट उद्दार गरी घर सम्म पुर्याईदिएका छन् । टिमुरचौरका नारायण गिरी सहितको टोलीलाई उनले उद्दार गरी घर सम्म पुर्याएका हुन् ।
    भारतमा कोरोना बढेपछि उनीहरु घरतर्फ फर्केका हुन् ।
    उनले गतवर्षको कोरोना महामारीमा पनि स्वयंसेवी काममा सक्रिय बनेका थिए । यो क्रम निरन्तर चलिरहेको छ । गएको बर्ष उनले जिल्लाका विभिन्न क्वारेन्टाइनमा पुगेर १ हजार ६ सय बढि माक्स बितरण गरेका थिए भने जाेखिम माेलेर काम गर्ने पत्रकारहरुलाई समेत स्वास्थ्य सामाग्री सहयोग गरेका थिए।
    पोखरेलले आफ्नै निजी गाडीमार्फत बिद्यार्थी मजदुर लगायत हालसम्म सयौँ अलपत्र नागरिकहरुलाई उद्वार गरि घरसम्म पु¥याएका छन।
    बिचल्लीमा परेका नागरिकहरुलाई सहयोग गर्न पाउँदा आफुलाई सन्तुुस्टि मिलेको बताउँदै उनले कोरोनाको डरले आफुलाई एक रत्ति पनि नछोएको बताए । पैसा र खानेकुरा सकिएपछि पैदल आफ्नो जन्मथलो हिँडेकाको पीडा बुझेर उनीहरूलाई खाने कुराको समेत बन्दोबस्त गरेको उनले स्मरण गरे ।
    पोखरेल भन्छन :”जितेका कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ? तर हामी चुनाब हारेपनि जनताकाे सेवामा छाै निरन्तर हामी निजि गाडिमा झिमरुकबासि जनतालाइ नि:शुल्क शेवा गरिरहेका छाै।

    नेपाली काङ्ग्रेसका महाधिबेशन प्रतिनिधि समेत रहेका पोखरेलले यस्तै अलपत्र परेका जोसुकै नागरिकहरुको पनि आफूले उद्दार गर्ने बताएका छन् । समस्यामा परेकाहरुले आफूलाई खवर गर्न समेत उनले आग्रह गरे ।

    बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...