• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ


  •   बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
  • कामना डेली, प्युठान। नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथ लिएका छन् । आज महासंघको सुचना केन्द्र विजुवारमा भएको सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा बधाई ज्ञापन कार्यक्रममा जिल्ला निर्वाचन समितका संयोजक खुम वहादुर थापाले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो ।

    Advertisement

    यहि चैत्र २५ गते भएको निर्वाचनबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको अध्यक्षमा सञ्जय रिजाल निर्वाचित हुनुभएको थियो । यस्तै उपाध्यक्षमा यादव पौडेल, महिला उपाध्यक्षमा राधिका भुसाल, सचिवमा प्रकाश वैद्य, महिला सदस्यमा नर्मदा भट्ट, दलित सदस्यमा लोकेन्द्र सुनार, आदिवासी, जनजाती सदस्यमा लिलाधर पुन र खुल्ला सदस्यहरुमा शशिधर भण्डारी, बावुराम उपाध्याय, नेत्रबहादुर कुँवर, पशुपति न्यौपाने, शम्सेर विक्रम जि सी र विमल प्रसाद पोख्रेल निर्वाचित भएका थिए । साथै कोषाध्यक्षमा प्रज्जल पहाडी, सहसचिवमा रमेश गिरी, समावेशि सहसचिवमा राम वहादुर विक र अल्पसख्यक सदस्यमा प्यार अलि खान निर्विरोध निर्वाचित भएका थिए । यस्तै जिल्लाबाट राष्टिय परिषद सदस्यमा तुफान अधिकारी, महाविर राना र श्रीराम भण्डारी निर्वाचित भएका छन् भने प्रदेश परिषद सदस्यमा अग्निधर चन्द्र बोहोरा, नेत्र प्रसाद खनाल, पदम वहादुर के.सी, मधुसुदन भण्डारी, चक्र वहादुर के.सी, र जोगिन्द्र मल्ल निर्वाचित भएका थिए । राष्टिय परिषद सदस्यमा दिपा घर्ति र प्रदेश परिषद सदस्यमा जुमान सिंह के.सी र जिवनमाया के.एम निर्विरोध निर्वाचित भएका थिए ।

    बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    भर्खरै

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ३.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ४.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ५.
      प्यूठानमा चार जनाको शव फेला

    • ६.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ७.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ८.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation