• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, बैशाख १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

लोकप्रिय समाचार

  • १. एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

  • २. ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

  • ३. सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

  • ४. एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

  • ५. अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

  • ६. दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

सरुमारानीमा युथ सर्कल गठन, सामाजिक काममा सक्रीय रहने प्रतिबद्धता


  •   शनिबार, चैत २१, २०७७ मा प्रकाशित
  • कामना डेली, प्युठान। प्युठानको सरुमारानी – २ दर्भानका युवाहरु संगठित भएका छन। उनिहरुले सामाजिक समस्याको समाधान र विकासका लागि संगठित भएको बताएका छन।

    Advertisement

    सुक्रबार बसेको युवाहरुको भेलाले स्थानिय नवराज भण्डारी अध्यक्ष रहेको एघार सदस्सीय सरुमारानी युथ सर्कल गठन गरेको छ। भेलाले उपाध्यक्षमा सुशील भुसाल, सचिबमा किरण पोख्रेल, सहसचिबमा बामदेब आचार्य र कोषाध्यक्षमा शैलेश पौडेललाई सर्वसहमत चयन गरेको हो।
    जस्को सदस्यमा शुसान्त पौडेल ,सुनिल पोख्रेल ,सुनिल रायमाझी, प्रविन आचार्य,सन्दीप बेल्बासे,मदन भुसाल र महेश भण्डारी रहेका छन। अध्यक्षमा चयन भएका भण्डारीले सरुमारानी युथ सर्कललाई सामाजिक संस्थाको रुपमा अगाडि बढाउने योजना रहेको जानकारी दिए। साथै उनले सामाजिक रुपमा देखिने समस्या तिनको समाधान र सरुमारानी क्षेत्रको बिकासका लागि सर्कल सधै क्रीयासिल रहने प्रतिबद्धता जनाए।
    भेलाले नारायण पौडेल, मिलन पोख्रेल र रुद्रमणी पौडेल सदस्य रहेको ३ सदसिय सल्लाहकार समिती समेत चयन गरेको छ।

    यसैबिच सर्कलमा रहेका युवाहरुले शुक्रबार दर्भान बजार सरसफाई गरेको समेत जनाएका छन।

    शनिबार, चैत २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    लोकप्रिय

    • १.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको

    • २.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ३.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ४.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ५.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    • ६.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    भर्खरै

    • १.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    • २.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ३.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ४.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    • ५.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

    • ६.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ७.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ८.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation