• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ९. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • १०. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

अग्निपिडितलाई नगद र खाद्यान्न बितरण, सबैसँग सहयोगको याचना


  •   बुधबार, चैत १८, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । नेपाल तरुणदल क्षेत्र नम्बर २ सल्यानले अग्निपिडित लाई राहत प्रदान गरेको छ । क्षेत्रिय सभापती एकराज वलीको अगुवाईमा विभिन्न सँघसँस्था तथा ब्यक्तिहरुबाट राहत सँकलन गरि ४५ हजार बराबरको खाद्यान्न तथा नगद सहयोग गरेको हो । पिडितको घाउमा थोरै भएपनि मल्हम लगाउने प्रयास गरिएको सभापती एकराज वलीले बताए ।
    मँगलबार क्षेत्रिय प्रतिनिधि, काँग्रेस नेता तथा अगुवाहरु अग्निपिडितकै घरमा पुगेर राहत हस्तान्तरण गरेका हुन।राहत उपलब्ध गराई सहयोग गर्नेहरुमा तरुणदल सल्यान क्षेत्र नम्बर २ का सभापती एकराज वली र उपसभापती सन्तोष बुढाथोकिबाट नगद १५ हजार, नेपाली काँग्रेस तराई मधेश समन्वय बिभागका केन्द्रिय सदस्य दुर्गा बहादुर गिरीबाट ५ हजार, नेपाली काँग्रेस कपुरकोट गाउँपालिका सभापती मीन बहादुर सेन, कालिका माबि कपुरकोटका प्रधानाध्यापक चुडामणी केसी, जानकि आधारभुत बिद्यालय सिन्बाङका प्रधानाध्यापक गोबर्धन शर्मा, शिक्षक डिल्लि कुमार डाँगी, भुतपुर्ब नेपाली सेनाका सुबेदार अमरचन्द्र राणा, तरुणदल कपुरकोटका सहसचिब अमर ऐरी, नेबि सँघ कपुरकोटका सँयोजक जीवन भण्डारीले समान एक/एक हजार रुपैया सहयोग गरेका हुन ।

    Advertisement

    त्यस्तै नेपाल शिक्षक महासँघ कर्णाली प्रदेशका उप महासचिब बामदेब अधिकारीबाट ३ हजार, तरुणदल कपुरकोटका अध्यक्ष कुबेर खत्रिबाट २ हजार, नेपाली काँग्रेस कपुरकोट गाउँपालिका प्रबक्ता यज्ञ बोहराबाट १ हजार १ सय, बिपि बिचार राष्ट्रिय समाज कपुरकोटका अध्यक्ष प्रेम कुमार आचार्य र आधारभुत बिद्यालय क्युरेनीका प्रधानाध्यापक डिल बहादुर थापाबाट समान १ हजार ५, नेपाली काँग्रेस कपुरकोटका सचिब खिमेन्द्र सेनबाट ५ सय, नेपाली काँग्रेस कपुरकोटका सदस्य शिशिर गिरीबाट १ हजार १ सय गरि ३६ हजार ६ सय १० रुपैया नगद हस्तान्तरण गरिएको छ ।

    त्यस्तै बिपि बिचार राष्ट्रिय समाजका सहसचिब कृष्ण कुमार धिताल, काँग्रेसका क्रियासिल सदस्य ठाकुर प्रसाद भण्डारी र होटल शिरिषकी सञ्चालिका उमादेबी बुढाथोकिबाट समान १/१ बोरा चामल गरि ३ बोरा चामल बितरण गरिएको हो । नेपाली काँग्रेस जिल्ला सदस्य अब्दुल रहमानबाट उपलब्ध ३ सेट कपडापनि पिडितलाई एकद्वार प्रणाली मार्फत बितरण गरिएको तरुणदल क्षेत्रिय उपसभापती सन्तोष बुढाथोकिले जानकारी दिए ।

    गत चैत्र ६ गते कपुरकोट गाउँपालिका – २ दानबाङ निवासी शुक बहादुर बुढा, चित्र बहादुर घर्ती र केशर घर्तिको घर पुर्णरुपमा जलेर खरानी भएको थियो। आगलागीबाट ३ घरपरिवार बिस्थापित भएका छन् । अग्निपिडितलाई सहयोग गरीदिनु हुन नेपाल तरुणदलका क्षेत्रिय सभापती एकराज वलीले सबैमा अनुरोध गरेका छन् ।

    बुधबार, चैत १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...