• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ९. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

‘कञ्चन’ ले बीस सेवन गर्नुको रहस्य, युटुबको ट्रेन्डिङ १ मा कञ्चन


  •   बुधबार, चैत १८, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । ‘कञ्चन’ नाम सुन्दा केहो! जस्तो लाग्ला । यो एउटा ‘एक अधुरो प्रेम कथा हो’ । माया गर्ने मनहरुका लागि अधुरो प्रेम, बीष सरह नै हो ।

    Advertisement

    यस्तै यस्तै पिडाबाट श्रृजित ‘कञ्चन, एक अधुरो प्रेम कथा’ म्युजिक भिडियो युटुबको ट्रेन्डिङ्ग एकमा पर्न सफल भएको छ । सत्य घटनालाई लक्षित गरि निर्माण गरिएको ‘कञ्चन’ भिडियोलाई दर्शकले अत्यधिक माया गरेका छन् । भिडियो हालेको २ दिनमै ‘कञ्चन’ गितले १० लाख दर्शकको माया पाउनु चानचुने होईन । चितवनका कन्चन तिमिल्सिनाले प्रेमकै लागि आफ्नो जीवन दानमा दिए । उनको मृत्यु पश्चात् MechiKali Khabar युटुब च्यानेलले मृत्यु कसरी र किन भयो भनेर खोज शुरु गर्यो । त्यस पश्चात् थाहा भयो त्यो मृत्यु प्रेममै आधारित रहेछ । अन्तरबार्ता लिँदै गर्दा ‘मेचिकाली खबर’ का सञ्चालक भोजराज थापा आफै भक्कानिए । उनमा यो प्रेम कथा जिवित बनाउनु पर्छ भन्ने जोस जाग्यो । अनि आफ्नै च्यानेल मार्फत ‘कञ्चन, एक अधुरो प्रेम कथा’ नामक म्युजिक भिडियो सार्बजनिक गरेका छन् ।

    जुन भिडियो अहिले युटुबको ट्रेण्डिङ १ मा परेको छ भने १० लाख बढीले हेरीसकेका छन् ।

    कसरी भयो कञ्चनको हत्या ?

    भिडियोमा कन्चनले अनितासंग प्रेम बिबाह गरेका हुन्छन । उनीहरु एक अर्का बिना बाच्न नसक्ने अबस्थामा हुन्छन । अनिताको माइतीले कञ्चन लाई स्विकार्ने भन्दै अनेक बहानामा घरमै बोलाउँछन । कञ्चन सोझो मान्छे, बिस्वास लिएर घरमै पुग्छन । तर कञ्चनलाई के थाहा? ससुराले जेलमा पठाउछन भन्ने!!

    ससुराल बाट घर जानको लागि बाटोमा आए लगत्तै कञ्चनलाई प्रहरीले गिरफ्तार गर्छ । रुँदै कराँउदै जेल जान सिबाय उनको केही चल्दैन । उनीमाथी बालबिबाहको मुद्दा लगाईएको हुन्छ । अर्कोदिन अनिता बुवासँग आफै जेल पुग्छिन । उनलाई देख्दा कञ्चन खुसीले गदगद हुन्छन, किनकि जीवन बिताउने श्रीमती हो, उसले त मलाई जेल मुक्त गर्न सक्छ भनेर । तर, कञ्चनको खुसी क्षेणभरमै बिलिन हुन्छ, जवकि अनिताले ‘कञ्चनलाई चिन्दिन’ भन्दा । कञ्चन एकोहोरो हुन्छन । प्रेममा अबिस्वासको कुरा सुन्दा अचम्म लाग्नु स्वभाबिक हो ।
    आफ्नै जीवन सँगिनिबाट ‘चिन्दिन’ भन्ने शब्द सुन्नु पर्ने कञ्चन अभागी त अबस्य नै हुन । यही कुरा सही नसक्नु भएर नै उनले बीस सेवन गरेका हुन । उनलाई बचाउन अनेक प्रयास गरिन्छ । तर, ‘कञ्चन’ ले आबस्यक्ता भन्दा बढी बीस सेवन गरिसकेका हुन्छन । यसरी नै कञ्चनको उपचारकै क्रममा अस्पतालमै मृत्यु हुन्छ ।

    अनिताले जेलमा कञ्चन मेरो श्रिमाण भन्देको भएपनि कञ्चनको मृत्यु निश्चित थियो । किनकी उनको बुवाले कञ्चनलाई आर्यघाटमा पुर्याउने षड्येन्त्र गरिरहेका थिए । माईति पक्ष्यबाटै उनलाई आर्यघाटमा पुर्याईन्थ्यो । कञ्चनलाई जोगाउन कै लागि अनिताले चिन्दिन भनेका हुन । किनकि जेल बाहिर आएर कञ्चनले बीस सेवन गर्छन भनेर उनले सोचेकै थिएनन् । तर कञ्चनले असह्य भएर बीस सेवन गरि मृत्यु रोजे । अनिताले आफ्नो गल्तीको महसुस दिलाउन अनेक प्रयास गर्छिन । तर कञ्चन अनिताको लागि ज्यान सुम्पिएर स्वर्गबास भईसकेका हुन्छन् । भिडियोमा ‘कञ्चन’ को अभिनय गर्ने बिजय पुन हुन भने ‘अनिता’ को अभिनय गर्ने गिता ढुङ्गाना हुन । यस भिडियोमा प्रताप दास, प्रबिशा अधिकारी र लक्ष्मी खड्काको स्वर छ भने ऋषि खड्काको सँगित रहेको छ ।

    बाँसुरीमा रत्न बिक, मादलमा खड्क बुढा, सारँगीमा हेमन्त कान्छा रसाँईलीले योगदान दिएको ‘कञ्चन, एक अँधुरो प्रेम कथा’ ले अहिले तमाम दर्शकको मन जित्न सफल भएको छ । जुन भिडियो मेचिकाली खबर युटुब च्यानेलले सार्बजनिक गरेको छ ।

    बुधबार, चैत १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation