• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

गुल्मीको मालिकामा बालविवाह अन्त्यका लागि सडक नाटक


  •   सोमबार, चैत ०२, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । समाजमा भईरहेको बढदो बालविवाह अत्यका लागि गुल्मीको मालिका गाउँपालिकाले जनचेतना मुलक कार्यक्रम सुरुवात गरेको छ । गाउँपालिका भित्र रहेका बिभिन्न स्थानमा सडक नाटक मार्फत बालविवहा अत्यका लागि कार्यक्रम सुरुवात गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।
    आर्थिक सामाजिक हिसावले पछाडी परेको मालिका गाउँपालिकामा बालविवहा बढदो क्रममा रहेको छ । उमेर नपुगी विवहा गर्दा बिभिन्न समस्याहरु देखा पर्दै जान थालेपछि गाउँपालिकाले बालविवहा अत्यका लागि सडक नाटक मार्फत जनचेतना मुलक कार्यक्रम गर्न थालेको हो ।
    गाउँपालिकाका अधिकांश ग्रामीण बस्तीहरुमा बाल विवाहले जरा गाडेको छ । मलुकी संहिता ऐनले २० वर्ष मुनिको विवाहलाई मान्यता दिएको छैन् । तर पनि लुकी छिपि भागेर २० वर्ष भित्रै बिवहा गर्ने क्रम बढिरहेको छ ।
    उमेर नपुगी गरिने बालविवहाले जन्मी बच्चा बच्चीहरु अपाङ्गगता भएर जन्मी तथा सुत्केरी अबस्थामै आमा र बच्चाको ज्यान समेत जाने गरेकाले त्यसको अत्य गर्न सडक नाकट गरिएको गाउँपालिकाका प्रवक्त गिरीको भनाई छ ।
    गाउँपालिकालाई आगामी ३ वर्ष भित्र वालविवहा मुक्त पालिका घोषण गर्ने उदेश्यले जनचेतना मुलक कार्यक्रम गरिएको प्रवक्ता गिरीले बताए । पालिकाका बिभिन्न १६ वटा स्थानमा गरिने सचेतना मुलक सडक नाटक चैत ५ गतेसम्म चल्ने छ ।
    सडक नाटकमा राष्ट्रिय स्तरका कलाकारहरुले उमेर नपुगी बिवहा गर्दा हुने कानुनी तथा स्वास्थ्य असरहरुको बारेमा सन्देश मुलक प्रस्तुतीहरु दिने गरेका छन् । सचेतना मुलक सडक नाटकमा पालिका भित्रका १५ वर्षदेखि २० वर्ष भित्रका युवायुवतीहरु, स्थानीय राजनितिक दल, शिक्षक तथा स्थानीयको सहभागितामा कार्यक्रममा समाबेश गरिएको गाउँपालिकाले जनाएको छ ।
    नाटकमा बालविवाहले पार्ने समस्याको बारेमा चित्रण गरिएको थियो । सडक नाटकको सोमबार नेटादर्लिङ्गमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष रितबहादुर थापाले शुभारम्भ गरेका थिए ।
    उनले पालिका भित्र भइरहेका बालबिवहा अत्य गर्न सबैले हातेमालो गरेर अगाडी बढनुपर्नेमा जोड दिए । सचेतना मुलक सडक नाटकमा उमेर नपुगी विवाह गर्नाले शारिरीक, मानसिक र सामाजिक रुपमा जीवनमा पर्ने असरबारे नाटकबाट प्रस्तुती दिने गरिएको छ ।
    गाउँपालिकाको आयोजनामा गरिएको सचेतना मुलक कार्यक्रमको मालिका समाज कल्यण परिषदले सहकार्य गरेको छ । सचेता मुलक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देबा अर्याल, निमित्त प्रमुख प्रसासकीय अधिकृत बसन्तराज भुसाल लगायतको सहभागित रहेको छ ।

    Advertisement

    सोमबार, चैत ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...