• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

लोक दोहोरी दिवसको अवसरमा प्रतिष्ठान गुल्मीले बिद्यालयलाई सहयोग


  •   शनिबार, फागुन २९, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीले तम्घासको एक बिद्यालयलाई सहयोग गरको छ । लोक दोहोरी दिवसको अवसरमा प्रतिष्ठान गुल्मीले फरक क्षमता भएका विद्यार्थीहरुले अध्ययन गर्दै आएको उपल्लो तम्घास माध्यमिक बिद्यालयमा तातो चिसा ेपानी आउने फिल्टर खाजा सहयोग गरेको हो ।
    शनिवार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठान गुल्मीका उपाध्यक्ष प्रकाश बस्नेत,पूर्व अध्यक्ष खुम खत्री, जनक पन्थ लगायतले बिद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण बराल, प्रधानाध्यापक पिंकी भुसाललाई हस्तातरण गरेका हुन् । रेसुङ्गा नगरपालिका वडानम्बर–९ उपल्लो तम्घास माध्यामिक विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरुले पढने बिद्यालयमा सफा पानी खुवाउने उदेश्यले फिल्टर प्रदान गरिएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए ।
    दोहोरीगित प्रतिष्ठान गुल्मीले विभिन्न समयमा सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको पूर्व अध्यक्ष खुमबहादुर खत्रीले बताए । प्रतिष्ठान गुल्मी आगामी दिनहरमा गरिने कार्यक्रमहरुबाट यस बिद्यालयमा रहेका फरक क्षमताका बिद्यार्थीहरुलाई सहयोग जुटाउने खत्रीले बताए ।
    यस्ता फरक क्षमता भएका बालबालिकालार्ई प्रतिष्ठानले सधैँ सहयोग गर्ने बताए । लोक दोहोरी प्रतिष्ठान गुल्मीले विद्यालयलाई सहयोग गरेको प्रति रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नारायण बरालले धन्यावद व्यक्त दिए ।
    उनले यस बिद्यालयमा फरक क्षमताका बिद्यार्थीहरुले अध्यापन गर्दै आउकाले सबैले यस्तै सहयोग को अपेक्षा गरिएको बरालले बताए । उपल्लो तम्घास माध्यामिक विद्यालयका प्रधानध्यापक पिंकि भुसालले विद्यालयलाई आगमी दिनमा पनि सहयोगको अपेक्षा गरिन ।
    उनले फरक क्षमताका बिद्यार्थीहरुले बस्ने आवासको समस्या भएकाले त्यस तर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिइन् । लोक दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले संधै हामीले नाचगान गरी दिवस मनाउने कार्यलाई फरक तरिकाले मनाउने उदेश्यले बिद्यालयमा सहयोग गरेको बताए ।
    फरक क्षमता भएका बालबालिकाहरुलाई मनोरज्न गर्न राष्ट्रिय लोक तथा दोहोरी गायक हरि खत्रीले गित गाएर बालबालिकालाई मनोरञ्न दिएका थिए । उपल्लो तम्घास माध्यमिक बिद्यालयमा ३० जना फरक क्षमता भएका बिद्यार्थीले पढर्दै आएका छन् ।

    Advertisement

    शनिबार, फागुन २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation