• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

तुलसीपुरको नगरसभामा आधा दर्जन बढी ऐन पेस


  •   शनिबार, फागुन २९, २०७७ मा प्रकाशित
  • दाङ। तुलसीपुर उपमहानगरपालिकाले कानुन निर्माणलाई तिव्रता दिदै आएको छ । शुक्रवारको नगर सभामा मात्रै आधा दर्जन बढी ऐनहरु पेश भएका छन् ।

    Advertisement

    नगर प्रवक्ता एवम् सुशासन समितिका संयोजक सूर्यबहादुर डाँगीले वातावरण तथा जैविक विविधता संरक्षण विधेयक , जलाधार संरक्षण विधेयक , तुलसी मेडल तथा मानपदवी/ पदक सिफारिस तथा प्रदान गर्ने सम्बन्धि विधेयक, तुलसीपुर जनशक्ति स्रोत केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्न वनेको विधेयक, स्थानीय तथ्याङ्क र अभिलेख संकलन विधेयक, स्थानीय अभिलेख व्यवस्थापन विधेयक, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन सभामा पेश गरेका थिए ।

    स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगर सभाको बहुमतले विधेयक पास गर्ने प्रावधान रहेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको नगर सभामा उपप्रमुख माया शर्माले विभिन्न योजना संशोधन तथा रकमान्तरण सम्बन्धि प्रतिवेदन पेश गरेकी थिइन् ।

    नगरसभाको बैठकले विधान समिति संयोजकमा कार्यपालिका सदस्य अमर नेपाली माइकललाई चयन समेत गरेको हो ।

    त्यस्तै, उपमहानगरपालिकाको लोगो सार्वजनिक गरिएको छ । आठाँै नगरसभाको पहिलो बैठकमा तुलसीपुर उपमहानगरपालिका १५ निवासी प्रेमराज चौधरीले बनाएको लोगोलाई उत्कृष्ट लोगोका रुपमा सार्वजनिक गरिएको हो । उपमहानगरपालिकाको सबै पहिचान झल्कने कुराहरुलाई समेटेर लोगो निर्माणका लागि सार्वजनिक सूचना आह्वान गरिएको थियो । प्रतिस्पर्धामा १७ वटा लोगो प्राप्त भएको र त्यसको छोटो सूची तयार पारेर ३ वटा लोगो कार्यपालिकाको बैठकमा पेश गरिएको सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए ।

    कार्यपालिकाको ९८ औँ बैठकले अन्तिम लोगो छनोट गरेको थियो । उत्कृष्ट लोगो बनाउनेलाई उपमहानगरपालिकाले २० हजार पुरस्कारको घोषणा समेत गरेको छ । मंसिर १५ गते लोगो निर्माणका लागि सार्वजनिक आह्वान गरिएको थियो । नगरसभाको बैठकमा नगरप्रमुख पाण्डेले आधिकारीक लोगोका रुपमा अब प्रयोगमा ल्याइने बताए । उनले लोगोले तुलसीपुरको पहिचानलाई बलियो बनाउने विश्वास लिएको समेत बताए ।

    शनिबार, फागुन २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation