• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

गुल्मी जिल्ला सदरमुकाममा चोरीका घटना बढ्दै,सीसीटीभी नाम मात्रकाे


  •   शनिबार, फागुन २२, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी सदरमुकाम तम्घास सहि जिल्लामा पछिल्लो समय चोरीका घटना दिनप्रति दिन बढिरहेको छ । चोरीका घटनाहरु बढिरहेका बेला जिल्ला सदरमुकाम बजारमा जडान गरिएका सि.सि.टीभी. क्यामराको निगरानी को काम भने नाम मात्रैको भएको छ ।
    जसले गर्दा सदरमुकामबाटै सवारीसाधानहरु चेरी हुने क्रम बढने गरेका छन् । जिल्लामा दिनप्रति दिन चोरीका घटना बढिरहेको समयमा तम्घासमा जडान गरिएका सिसिटिभी क्यामराको काम भने प्रभावकारी नभएको पाइएको छ । एक महिनाको अबधीमा सदरमुकाम तम्घास बजारबाट दुइवटा सवारी साधानहरु चोरी भए ।
    तर तम्घासमा जडान गरिएका सिसिटीभीको काम भने नाम मात्रैको भएको छ । तम्घासको बागमारेबाट घरबाहिर राखेको लु ४२ प ७२७ नम्बरको १५० सिसिको पल्सार मोटर साइकल र पुतली बजारमा लु १ च ६१६४ नम्बरको पार्किङ्ग गरेर राखेको बलेर जीप चोरी भए ।
    चोरी भएको मोटरसाइकल धुर्कोट गाउँपालिकाको बरबोट र बलेरो जीप सत्यवतीको खैरेनीमा भेटियो । तर सवारी भटिएपनि कसले कीन लग्यो भन्ने बारेमा खुलेको छैन् ।
    जिल्लामा पछिल्ला केहि दिन यता रुरुक्षेत्र गाउँँपालिका, मालिका गाउँपालिकामा वडा कार्यालय र स्थानीय व्यक्तिहरुकोमा चोरीका घटनाहरु घटिरहेका छन् । दिनप्रति दिन जिल्लामा चोरीका घटना बढिरहेकोले गाउँघर देखी सदरमुकामका मान्छेहरु त्रसित छन् ।
    तम्घास बजारमा चोरीका घटनाहरु बढिरहेसँगै सुरक्षा निकायको बैठक बसि स्थानीय सरकारसंग सहकार्य गरी सि.सि.टिभी क्यामराको व्यवस्था गर्नुपर्ने विषयमा स्थानीय सरकारसंग सहकार्य गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन ।
    चोरीका घटना दिनप्रति दिन बढिकोले घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । चोरी कसले गयो भनेर अझै नखुलेको उनको भनाई छ ।
    चोरी भयो भन्ने स्थानमा सादा पोसाकका प्रहरीहरु खटाइएको पाण्डेले बताए । अपराध नियन्त्रण गर्नको लागि भन्दै गुल्मीको सदरमुकाम तम्घास बजारमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।
    दुइवर्ष पहिले बजारका अति शंबेदनशिल स्थानका ८ वटा ठाउँमा जडान गरिएको थियो । कतिपय स्थानमा बैंक तथा बित्तिय संस्थाहरु र व्यक्तिले पनि सिसिभिटी क्यामरा जडान गरेका पनि छन् । तर बजारबाटै चोरीका घटनाहरु बढनुले सुरक्षा माथी प्रश्न उब्जाएको छ ।

    Advertisement

    शनिबार, फागुन २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    भर्खरै

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ३.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ४.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ५.
      प्यूठानमा चार जनाको शव फेला

    • ६.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ७.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ८.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...