• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

संरक्षित कृष्णसारलाई आहारा संकट


  •   बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
  • बर्दिया। संरक्षित वन्यजन्तु कृष्णसारलाई आहारा संकट परेको छ। आहाराका लागि मौसमी खेती गरिए पनि हिउँदे वर्षा नहुँदा चरण क्षेत्रमा घाँसको समस्या बढेको छ। प्राकृतिक घाँसले कृष्णसारको आहारा पर्याप्त नभएकाले वैकल्पिक आहारको रूपमा गहुँ, मुसुरो, मकै, तोरीलगायतका अनाज छर्ने गरिएको छ। कृष्णसार संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अर्जुन भुसालले भन्नुभयो, ‘हामीसँग सिँचाइको पर्याप्त सुविधा छैन। आहाराका लागि आकासेपानीको भर पर्नुपर्ने बाध्यता छ। यस वर्ष हिउँदे वर्षा नहुँदा आहारा उत्पादनमा ह्रास आएको छ।’

    Advertisement

    कृष्णसारका लागि करिब १० हेक्टर क्षेत्रफलमा मौसमी खेती हुने गरेको छ। पानीको व्यवस्था हुन सके आहारा पर्याप्त हुन्छ। कृष्णसारको दिगो संरक्षणका लागि सरकारले २०६७ चैत्र ३ गते संरक्षण क्षेत्र घोषणा गरेको थियो। कुल १६ दशमलव ९५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको संरक्षण क्षेत्रको ५ दशमलव २७ वर्गकिलोमिटर कृष्णसारको बासस्थान क्षेत्र हो।

    जसमा ११ दशमलव ६८ वर्गकिलोमिटर आवादी क्षेत्र पर्छ। बासस्थानले १० दशमलव १५ किलोमिटर परिधि ओगटेको छ। संरक्षण क्षेत्रले बर्दियाको गुलरिया नगरपालिकाअन्तर्गत वडा नम्बर १, २, ३, ४ ओगटेको छ।

    सरकारले कृष्णसार संरक्षणका लागि २०६७ भदौ १० गते देखि कार्यालय स्थापना गरी संरक्षण कार्य अघि बढाएको हो। लोपोन्मुख कृष्णसार संरक्षणमा विविध चुनौती छन्। विभिन्न समयको बाढीले कृष्णसार बग्ने गरेका छन्। ‘विगतमा बाढीका अनुभवहरू बटुल्दै कृष्णसारलाई बाढीबाट जोगाउन संरक्षण क्षेत्रमा उच्चस्थली ९माउन्ट० निर्माण गरेका छौं। भुस्याहा कुकुरको आक्रमणको पनि उत्तिकै समस्या छ’, अधिकृत भुसालले भन्नुभयो।

    प्राकृतिक बासस्थानमा १ सय ९७ वटा कृष्णसार छन्। पछिल्लो समय कृष्णसारलाई चितुवाले आक्रमण गर्न थालेका छन्। १० महिनाको अवधिमा २५ वटा कृष्णसार चितुवाको सिकार भएका छन्। संरक्षण क्षेत्र अतिक्रमणको चपेटामा छ। सुकुम्बासी बस्ती व्यवस्थापन गर्न नसक्दा लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्बासी संरक्षण क्षेत्र भित्रै बस्न बाध्य छन्।

    विश्वव्यापी महामारी कोभिडका कारण कृष्णसार संरक्षण क्षेत्रमा पर्यटकीय गतिविधि कम छ। कृष्णसार संरक्षण क्षेत्रमा पर्यटकलाई लक्षित गर्दै सडक, भ्युटावरलगायतका भौतिक पूर्वाधार निर्माण गरिएका छन्।

    अन्नपूर्णपोष्ट

    बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation