• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

गुल्मीमा वैबाहिक वर्ष गाठको खर्च कटाएर पन्थले दिए आशा अपाङ्गलाई सहयोग


  •   आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कतिपयले वैबाहिक वर्ष गाठको दिनमा ठूलो पार्टी आयोजना गरेर मनाउने गर्दछन् । तर समाजमा केहि यस्ता पात्राहरु पनि छन् जसले वैवहारिक वर्ष गाठको खर्च सामाजिक कार्यमा खर्चिन्छन् ।
    गुल्मीका एक युवा व्यवसायी तथा समाजसेवीले पनि फरक तरिकाले आफनो बिवहा वर्ष गाठ मनाएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१ क्याम्पसरोडमा व्यवसाय गर्दै आएका जनक पन्थले पनि आफनो वैवहारिक वर्ष गाठको खर्च कटाए आशा अपाङ्गलाई सहयोग गरेका छन् ।
    जिल्ला सदरमुकाम तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रले अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको छ । त्यस केन्द्रमा पन्थले खाद्यन्न सामाग्री सहयोग गरेका हुन् ।
    बिवहा वर्ष गाठको फजुल खर्चलाई कटाएर अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थालाई सानो भएपनि सहयोग गरौ भन्ने उदेश्यले सहयोग गरेको पन्थले बताए । बिवहा वर्ष गाठको फजुल खर्चलाई कटाएर अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गरेकोमा संस्थाको तर्फबाट धन्यवाद दिएका थिए ।
    जन्म दिनमा पनि सामाग्री क्षेत्रमा सहयोग
    पन्थले आफनो जन्म दिन पनि फरक तरिकाले मनाएका थिए । उनले यसवर्ष आफनो जन्म दिनको अबसर पारेर रुरुक्षेत्र गाउँपालिका रिडीमा रहेको मानव कल्याण बृद्धाआश्रममा पुगेर बृद्धाबृद्धहरुलाई सामुहिक भोजन गराएका थिए । बृद्धाआश्रममा रहेका ५० जना बृद्धाहरुलाई सामुहिक रुपमा एकछाक खाना खुवाएका थिए ।
    पन्थले रुरु धार्मिक सेवा संचार प्राली रुरु धाम रिडीको समन्वयमा एक छाक भोजन, ताता टोपी, हात धुने साबुन र रुरुक्षेत्र हषीकेशमन्दिर को लागि २ महिनालाइ फ्री ईन्टरनेट सुबिधा प्रदान गरेका थिए । पन्थले अघिल्लो वर्ष गुल्मी सदरमुकाम तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रमा सहयोग गरेर जन्म दिन मनाएका थिए ।
    बिवहा वर्ष गाठ र जन्म दिनमा हुने फजुल खर्चलाई आफुले सानोभएपनि सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने उदेश्यले फरक तरिकाले मनाउने गरेको पन्थको भनाई छ । तम्घासमा व्यवसाय गर्दै आएका पन्थ बिभिन्न सामाजिक कार्यमा क्रियाशिल छन् ।
    उनि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मी शाखाका निवर्तमान अध्यक्ष एवम उद्योग बाणिज्य संघ गुल्मीका सदस्य पदमा रहेर सामाजीक क्षेत्रमा काम गर्दै आएका छन् ।

    Advertisement

    आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...