• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ९. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • १०. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

सराहनिय कार्य : नातीको जन्मदिनमा शैक्षिक सामाग्री प्रदान


  •   बुधबार, माघ २१, २०७७ मा प्रकाशित
  • सुरज भट्टराई , देवदह । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्च गर्ने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाईलाई जम्मा गरी पाटी समेत गर्ने प्रचलन बढदै गरेको अवस्थामा बर्दघाट -नवलपरासीका भिम बहादुर भट्टराई र हिरा देवी भट्टराईले आफ्नो नातिको जन्म दिन शैक्षिक सामाग्री वितरण गरेर मनाएका छन् ।
    बुवा सुदिप भट्टराई र आमा निरु भट्टराईको छोरा सुनित भट्टराईको ५ औं जन्म दिनको अवसरमा उसको हजुरबुबा हजुरआमाले देवदह ५ मा अवस्थित श्री उदय आधारभुत विद्यालयमा करिव ८ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरेका हुन् । सुनित अहिले आफ्नो बुवा आमा संग लन्डन छन् ।

    Advertisement

    विद्यालयमा करिब ४० विद्यार्थी छन् । सुनितको हजुरबुबा हजुरआमाले प्रत्येक विद्यार्थीलाई कपि ,कलम , वणमाला र बिद्यालयलाई खेलकुदका सामाग्री भलिबल, फुटबल, ब्याडमिन्टन आदि दिनुभएको हो ।

    शैक्षिक सामाग्री पाउँदा विद्यार्थीहरु निकै खुसी देखिएका थिए। विद्यालयका सहायक प्राध्यानाध्यापक दामोदर घिमिरेले सानो सहयोगले पनि विद्यार्थीहरुलाई ठुलो हौसला मिलेको बताउनु भएको छ । त्यस्तै उज्यालो लाल्टिन प्रतिष्ठानका सल्लाहकार राजिव सापकोटाले कार्यक्रममा बोल्दै अहिले जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्ने चलनका बिच गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतीका लागी शैक्षिक सामाग्री प्रदान गर्नेको खुलेर प्रशंसा गर्नुभयो। उहाले हरेक सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ती सबैको सोच सुनितको हजुरबुबा हजुरआमाको जस्तो हुनुपने बताउनुभयो ।

    कार्यक्रम उज्यालो लाल्टिन प्रतिष्ठान कि सदस्य एलिना हमालको अध्यक्षयता, सदस्य समज्ञा अधिकारीको स्वागत र युवराज चापागाईंको संचालनमा भएको थियो।

    बुधबार, माघ २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...