• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

स्वर्गद्वारीमा अधिकृतमाथि अभद्र व्यवहार,अत्यावश्यक बाहेकको सेवा बन्द


  •   बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित
  • सिपि पौडेल , प्यूठान। जिल्लाको स्वर्गद्वारी नगरपालिकामा अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द भएको छ। प्रशासन तथा योजना अधिकृतमाथि अभद्र एवं अमानवीय व्यवहार गरिएको भन्दै नगरपालिकामा कार्यरत ३१ जना कर्मचारीले संयुक्त विज्ञप्ति जारी गर्दै सम्पूर्ण काम बन्द गर्ने घोषणा गरेका छन् । घटनाको सत्य तथ्य छानबिन गरि पीडितलाई न्याय र दोषीलाई कारबाही हुनुपर्ने उनिहरुको माग छ।
    आज बिहान स्वर्गद्वारी – ७ का वडा अध्यक्ष टेक बहादुर भट्टराई र स्वर्गद्वारी – ४ बस्ने गणेशमान कालाथोकी ( भिम )ले नगरपालिकाका प्रशासन तथा योजना अधिकृत पुरन चन्द्र आचार्यलाई कर्मचारीको खटन पटनको विषयलाई लिएर होटेलमा बोलाई गाली बेइज्जती गर्ने, हातपात गर्ने , धम्की सहितका अमानवीय व्यवहार गरेको भन्दै कर्मचारीहरुले अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेका हुन्।

    Advertisement

    आफूलाई कालाथोकीले तपाईंसङ्ग काम छ भन्दै होटेलको कोठामा बोलाएर चुकुल लगाई हातपात गरेको प्रशासन तथा योजना अधिकृत पुरन चन्द्र आचार्यको आरोप छ ।
    कर्मचारीको सरूवापत्र च्यातिदिएर जनप्रतिनिधिले कर्मचारी हाजिरी हुन नदिए पछिको प्रक्रियामा यो घटना भएको आचार्यले बताए । “भिम जी ले हातपात गर्दै मुख छोड्दै धम्की दिनु भयो ।” आचार्यले भने,’ म माथी अमानवीय व्यवहार भयो’
    वडा अध्यक्ष भट्टराईले कर्मचारी माथी हातपात नभएको भन्दै घटनाको वचाउ गरे । आफूहरू सुरक्षीत हुनको लागि कर्मचारीले यसरी आरोप लगाएको प्रतिक्रीय दिए ।
    यता कालाथोकीले आफ्नो गुनासो राख्दा आचार्यले आफूप्रति बोलेको तुच्छ बोलीका कारण यस्तो घटना भएको बताए । ‘नियतबस कुट्न खोजेको होइन पिटेको पनि छैन’ उनले भने,’ कुरा गर्दा अलि चर्को व्यवहार भयो होला ।’ योजना अधिकृतले कर्मचारीलाई नै मिलाउन नसकेको कालाथोकीको आरोप छ।
    उक्त घटनाबाट कर्मचारी असुरक्षित महसुस गरेको र सम्पुर्ण कर्मचारीहरुलाई सुरक्षाको प्रत्याभूति नदिलाएसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
    स्वर्गद्वारी नगरपालिकामा पटकपटक यस्ता घटना भईरहदा नगरको कार्य सम्पादनमा असर पुगेको छ भने जनताले नगरबाट पाउने सेवा समेत उचित किसिमले पाउन सकेका छैनन् ।कर्मचारीले समेत असुरक्षा महसुस गर्न थालेको बताएका छन ।

    बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...