काठमाडौं । युवा गायक सुमन खत्रीको नयाँ गित बजारमा आएको छ ।
गायक सुमन र गायिका कबिता खनालको स्वरमा ‘दिलमा इन्ट्री’ बोलको नयाँ म्युजिक भिडियो बजारमा आएको हो । यो गीतले दर्शक श्रोताको मन जित्ने गायक सुमनले बिश्वास ब्याक्त गरे। बिक्रम बाबू बिश्वकर्माको शब्द संगीत रहेको यश गीतको संगित कृष्ण बिसिले गरेका हुन। ग्यालेक्सी फ्लीम्स नेपालको युट्युव च्यानलमा गीतको भिडियो राखिएको छ।
यस्तो छ भिडियो।
Comments are closed.