• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

बागलुङ म्याग्दी र पर्वतको विकास र सामाजिक हितमा सहकार्य


  •   सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । अन्तर्राष्ट्रीय स्तरमा सक्रिय रहेका बागलुङ, पर्वत र म्याग्दी समाजले आपसी सहकार्य गर्दै र जिल्लामा विकास र सामाजिक हितमा साझा अवधारणा र हातेमालो गर्ने योजनाका साथ छलफल प्रारम्भ गरेका छन् ।

    Advertisement

    आइतबार सम्पन्न भर्चुअल बैठकमा तीन जिल्लाका अन्तर्राष्ट्रीय समाजका प्रमुख तथा पदाधिकारीहरु सहभागी बैठक सो सहमतिमा पुगेको हो । समितिहरुबिच आपसि संस्थागत परिचय, सहकार्य, कालिगण्डकी नदी संरक्षण, कालिगण्डकी सभ्यता, आआफ्ना जिल्लाका पर्यटन पर्बद्धनका क्षेत्रमा जोडिएका स्थानीय निकायहरुको फोहर ब्यबस्थापनमा संस्थाहरु मार्फत के कस्तो सहयोगी भुमिका निभाउन सकिन्छ भन्ने छलफल भएको थियो । आउँदा दिनहरुमा छलफललाई अगाडि बढाउदै स्थानिय निकायहरु सहितको छलफल कार्यक्रमको लागि पहल गर्ने र आपसी सहकार्य र संस्थागत सम्बन्धलाई ठोस गर्दै सहकार्यका योजना गर्न सहमत समेत भएको छ । बैठकमा अन्तर्राष्ट्रीय बागलुङ समाजका अध्यक्ष एकराज गिरीले जोडिएका तीन जिल्ला बागलुङ, पर्वत र म्याग्दीको लागि परदेशमा भएपनि सहकार्य गरेर जानु पर्नेमा जोड़ दिदै युरोपको फोहोर व्यवस्थापनको अनुभव सुनाए । गिरीले यस्ता प्रकारका सिप तथा योजना बागलुङ, पर्वत र म्याग्दीमा लैजानको लागि संयुक्त पहल गर्नुपर्ने आवश्यकता औंल्याए । अन्तर्राष्ट्रीय म्याग्दी प्रवासी संघ (मोना) का अध्यक्ष ओम जुग्जाली मगरले बागलुङ, पर्वत र म्याग्दीमा दु:ख वा अप्ठ्यारो पर्दा हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए । अन्तर्राष्ट्रीय पर्वत समाजका उपाध्यक्ष दीपिका भूषालले स्थानिय निकायहरुसंग मिलेर स्थानिय समुदायलाई आय आर्जन हुने कार्यहरु गर्नुपर्ने भनाई राखिन् । सो बैठकमा म्याग्दी समाजका बरिष्ठ उपाध्यक्ष मिम पुर्जा, महासचिब बिक्रम कार्की, बागलुङ समाजका उपाध्यक्ष बेलुकाजी थापा, सचिव प्रेम सागर, यूरोप संयोजक महेन्द्र खड़का लगायतले तीन जिल्लाका समाजविच सहकार्य हुनुपर्ने र यस्ता बैठक भैराख्नु पर्ने भनाई राखेका थिए । बागलुङ समाजका महासचिब देब पौडेल (देबु)को सन्चालनमा संयुक्त बैठक भएको थियो ।

    सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation