• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा संस्थागत विद्यालयको उत्कृष्ट नतिजा, ४ जिपिए ल्याउनेलाई ५० हजार पुरस्कार

प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. कर्मचारीले राजनीति गरे जागिर जाने

  • ३. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ४. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ५. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ६. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ७. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • ८. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

  • ९. ६५ वर्षमा एसईई उत्तीर्ण

  • १०. अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

गुल्मीमा २० जना भन्दा वढि जन्ती लान नपाइने


  •   बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा २० जना भन्दा वढि जन्ती लान नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले धार्मिक कार्य (दिवाली) तथा बिवाह गर्दा साउण्ड सिष्टम तथा बाजा नबजाउने निर्णय गरेको हो ।
    जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचनजा जारी गर्दै भोज भतेर पारिवारिक मानिसहरु बिच मात्र सिमित गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । जिल्ला सदरमुका तम्घासमा जहाँसुकैबाट यात्रुहरुलाई सवारी साधनहरुमा चढाउने र ओराल्ने गर्दा ट्राफिक व्यवस्थापन गर्न असहज भएकाले बसपार्कबाट यात्रु चढाउने तथा ओराल्ने र सिट क्षमताभन्दा बढी यात्रुहरु नबोक्न आग्रह गरेको छ ।
    त्यस्तै बिद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा गरिएका व्यवस्थाहरुको पूर्ण पालना गरी बिद्यालयहरु सञ्चालन गर्न सबै स्थानीय तहरुले आबश्यक व्यवस्था मिलाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । सूचनाको बिपरित भए गरेको पाईएमा स्थानीय प्रशासन २०२८ र संक्रमण रोग ऐन, २०२० बमोजिम कारवाही गरिने प्रशासनले जनानएको छ ।

    Advertisement

    बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ३.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ४.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ५.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    • ६.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण,

    भर्खरै

    • १.
      गुल्मीमा संस्थागत विद्यालयको उत्कृष्ट नतिजा, ४ जिपिए ल्याउनेलाई ५० हजार पुरस्कार

    • २.
      प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

    • ३.
      सरकारले घटायो मन्त्रालय संख्या

    • ४.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ५.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ६.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ७.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ८.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation