• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

गुल्मीमा भ्रष्टचार विरुद्धको अभियानमा सरोकारवालाहरुको ऐक्यवद्धता


  •   बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीका सरोकारवाला निकायहरुले भ्रष्टचार विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएका छन् । अन्र्तराष्ट्रिय भ्रष्टचार विरुद्धको दिवसका अवरमा भ्रष्टाचार विरुद्धको नागरिक निगारानी संस्था गुल्मीले जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले नेपालमा भ्रष्ट्रचार बढ्दै गईरहेकोप्रति चिन्ता व्यक्त गर्दै भ्रष्टचार विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएका हुन् ।

    Advertisement

    ‘‘भ्रष्टाचार विरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य’’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सरकार तथा गैरसरकारी संस्थाहरु भ्रष्टाचार विरुद्ध लागि परेको बताए । तर पनि भ्रष्टाचार नियन्त्रण गर्न कठिनाई भईरहेको बताउनुभएको छ ।

    प्रजिअ शर्माले भ्रष्टाचारको नियन्त्रणका लागि नेतृत्व ठिक हुनुपर्ने बताए । नेतृत्वले भ्रष्टार नगरे तलको कर्मचारीले भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने बताए । उनले दलित प्रतिनिधिहरुलाई दलले नै कन्ट्रोल गरेर राख्न सके भ्रष्ट्राचार न्यून हँुदै जाने बताए ।

    जिल्लामा अख्तियारको जिम्मा समेत प्रजिअलाई दिईएकाले क्षमता विकासका कार्यक्रम गरिनुपर्ने जनशक्तिको क्षमता वृद्धि गरि क्षेत्र समेत निर्धारण गर्न आवश्यक रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सचिव वीर बहादुर कार्कीले वर्तमान सरकारले भ्रष्टाचारीहरुलाई बाहिर ल्याएकोे बताए । अहिले स्थानीयतह देखि केन्द्रसम्म नेकपाको सरकार भएकाले आफुहरुले दलिय प्रतिनिधिहरुलाई भ्रष्टार विरुद्ध चनाखो बन्न निर्देशन दिने गरिएको उल्लेख गरे ।

    कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले भष्ट्राचार रोग मात्र नभई महारोग भएको बताए । यो महारोगको नियन्त्रणोन्मुख नहुनु चिन्ताको बिषय भको बताउनुभयो ।  सभापति श्रेष्ठले सरकारको ओठे भक्तिले मात्र भ्रष्टाचारको नियन्त्रण गर्न नसकिने दाबी गरे । जनता समाजवादी पार्टी गुल्मीका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले देशमा भ्रष्टाचार बढ्दा जनतामा वितृष्णा पैदा भएको बताए । पाण्डेले भ्रष्टाचार वृद्धि हुनुले राजनैतिक, आर्थिक प्रणाली नै असफल भएको संकेत गर्ने बताए ।

    शुसासन अभियान गुल्मीका उपाध्यक्ष ढुण्डीराज पोख्रेरलले पछिल्लो समय नैतिकता, मानवता हराउँदै गईरहेको बताए । भ्रष्टाराचीहरुलाई समाजबाट तिरस्कृत गर्ने प्रवृत्तिको विकास नभएसम्म भ्रष्टाचारलाई न्यूनिकरण गर्न नसकिने बताए । यसको अन्त्यका लागि व्यक्तिको बोली र व्यवहारमा फरक हुन नहुने पोख्ररेलले बताए ।

    भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले देशमा भ्रष्टाचार वृद्धि भईरहेको भन्ने पछिल्लो रिपोर्टले भ्रष्टाचार विरुद्धका अभियान्ताहरुको चिन्ता बढ्दे गईरहेको बताए । त्यस अवसरमा पाण्डेलेयस जिल्लामा पनि विकास निर्माणका कामहरु समयमै सम्पन्न नभएको, जवाफदेहिता नदेखिएको बताए । भड्किलो चुनावले अयोग्य जनप्रतिनिधि जन्माउने अवस्था आउन सक्नेतर्फ सचेत समेत बताए ।

    बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation