• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्नेमा जोड


  •   शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित
  • माधव बेल्बासे
    चन्द्रौटा, कपिलवस्तु । शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । विद्यार्थीहरुको भविष्य शिक्षकको हातमा हुने भन्दै नगरमा शिक्षकहरुको अभाव रहेको जनाउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगरसमितिको चन्द्रौटामा भएको नगर परिषदलाई सम्बोधन गर्दै अधिकारीले शिक्षालाई गुणस्तरिय बनाउँन नगरले वार्षिक रु २ करोड खर्च गर्ने गरेको बताउनुभयो ।
    शिक्षकहरुको केहि गुनासाहरुलाई सम्बोधन गर्न नसकिएको बताउँदै शिक्षालाई अगाडी बढाउन निरन्तर लागि पर्ने जनाउनुभयो । जिल्लाको पश्चिम क्षेत्र पहिले देखिनै शिक्षामा पछाडी रहेको यसलाई उकास्न केहि समय लाग्ने बताउनुभयो । शिक्षाका कार्यक्रमहरुमा शिक्षकहरु सँग समन्वयन गरेर संचालन गर्ने प्रमुख अधिकारीले प्रतिबद्धता जनाउनुभयो । परिषदमा गोपाल भाटले सामाजिक प्रतिवेदन र अतिराम अलिले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा नेपाल राष्ट्रिय संगठन जिल्ला अध्यक्ष रमेश पन्थीले कोभिडका कारण बन्द रहेका विद्यालय संचालन नहुदा पठनपाठन प्रभावित भएको बताउनुभयो । अन्य क्षेत्र खुला गर्दा समेत विद्यालय संचालन गर्ने तयारी नहुदा नेपाल राष्ट्रिय शिक्षक संगठनको पहलमा विद्यालय संचालन गरिएको उहाँले जनाउनुभयो । संचालनमा रहेका विद्यालय अझै पनि स्वास्थ्य मापदण्डमा नरहेका कारण स्थानिय सरकारले सहयोग गर्नुपर्ने बताउँनुभयो । देश संघिय संरचनामा गएपछि शिक्षामा केहि पृथक योजना आउने आशामा रहेपनि त्यसो हुन नसकेको बताउनुभयो । शिक्षा स्थानिय सरकार मातहत हुने भएकोले गुणस्तरीय नयाँ आयम ल्याउनु सुझाव दिनुभयो । बन्दाबन्दीको समयमा जोखिम मोलेर काम गरेका शिक्षकहरुको धन्यवाद व्यक्त गर्नुभयो ।
    नेपाल राष्ट्रिय संगठन नगरसमितिलाई सहयोग गर्ने चार जनालाई सम्मान गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी,नेकपाका नगर ईन्चार्ज लंक हमाल,व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल र शिवराज नगरपालिकाका शिक्षा शाखा अधिकृत पुर्ण विकलाई करुवा र सम्मान पत्रले सम्मान गरिएको छ । नेपाल राष्ट्रिय संगठनका नगर अध्यक्ष गिरी प्रसाद गैरेको अध्यक्षतामा रहेको कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारु,नेकपा नगर अध्यक्ष दिनेश पुन,ईन्चार्ज लंक हमाल,व्यापार संघका अध्यक्ष महादेव पोख्रेल,वडा अध्यक्ष टेकलाल सापकोटा,शिक्षा शाखा अधिकृत पूर्ण विकले सफलताको कामना गरे ।
    उक्त कार्यक्रमका बिच शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटलाई संघलाई नगद १० हजार १ सय सहयोग प्रदान गर्नुभएको छ । संगठन संचालनमा सहज होस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरेको सापकोटाले बताउनुभयो ।

    Advertisement

    शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation