• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

बालमैत्री गलकोट नगर निर्माण गर्न अभिमुखीकरण कार्यक्रम


  •   बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो विहानी भन्ने उद्घोषका साथ बालमैत्री स्थानीय शासन नीतिगत अवलम्वन तथा घोषणा सम्बन्धी नगरपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

    Advertisement

    गलकोट नगरपालिकाको आयोजनामा संचालित उत्त तालिमको समापन गदैंं गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बालमैत्री स्थानिय शासन सहितको नगर निर्माणको लागी बालबालीका देखी सामाजिक संघ सस्थाका प्रतिनिधीहरु सबै साझेदार बन्नुपर्ने बताउनुभयो । उहाँले बालमैत्री नगरपालिका आफैमा ब्यबहार र बाताबरण भएको बताउदैं सबैले जिम्मेबारी बोधका साथ बालमैत्री नगर निर्माणको लागी सहयोग गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा, राष्ट्रिय प्रशिक्षक बिष्णु बहादुर चौबे, प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद शर्मा, गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष तिलक घर्ति, नेपाल कम्युनिष्ट पार्टि नेकपा नगर सदस्य कौशिला घर्ति, गलकोट सामुदायिक सेवा केन्द्रका अध्यक्ष मन्जु शर्मा चालिसे, महेन्द्र माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुल बहादुर के.सी शिब माध्यमिक विद्यालयका प्रधानाध्यापक हरी चालिसे, हटिया स्वास्थ्य चौकीका प्रमुख दिलु सुबेदी, बालबालिकाको तर्फबाट प्रदिप सुबेदी लगाएतले धन्यवाद सहित प्रतिवद्धता ज्ञापन गर्नुभएको थियो । तालिमको अबसरमा बालमैत्री स्थानिय शासनका राष्ट्रिय प्रशिक्षक तथा सहजकर्ता बिष्णु प्रसाद चौबेले, बालमैत्री स्थानिय शासनको आवश्यकता, नगर स्तरीय समिति, वडा समितिको काम कर्तब्य र अधिकार, बाल मैत्री स्थानीय शासनको सस्थागत ब्यबस्था लगाएतका विषयमा सहजिकरण गर्नुभएको थियो । सो अबसरमा बालमैत्री स्थानिय शासन सहितको नगरपालिका घोषणा मिति २०७८ पौष भित्र गर्ने घोषणा सहित सामुहिक प्रतिबद्धता गरिएको थियो ।

    मंसिर १० गतेदेखी सुरु भएको २ दिने अभिमुखिकरण कार्यक्रममा गलकोट नगरपालिकाका जनप्रतिनिधी, बाल कल्बका प्रतिनिधी, शिक्षक, बिदालय ब्यबस्थापन समितिका प्रतिनिधी, कर्मचारी, स्वास्थ्य कर्मिहरु, सुरक्षाकर्मि पत्रकार लगाएतको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रमको समापन समारोह गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता, उपप्रमुख रेनुका काउचाको स्वागत तथा सूचना अधिकारी तुल बहादुर बिकको संचालनमा सम्पन्न भएको थियो ।

    बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...