• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

रेसुङ्गा क्षेत्र र सम्भावना


  •   मङ्गलबार, मङि्सर ०९, २०७७ मा प्रकाशित
  • –कृष्ण विश्वकर्मा (विजय)
    १) सतुवा खेती

    Advertisement

     समुन्द्री सतहदेखि २३४५ मिटरसम्मको उचाईमा  यो क्षेत्र रहेको  छ । यस रेसुङ्गा क्षेत्रका अनेक सम्भावनाहरु, अनेक महत्व छ । रेसुङ्गा क्षेत्रमा रेसुङ्गा संरक्षित वनको क्षेत्रफल १९२८१.३७ हेक्टर र यस वरिवरी रहेका २२ वटा सामुदायिक वनले करीब २८७२ हेक्टर क्षेत्रफल ओगटेको छ । धार्मिक महत्व, आर्थिक महत्व, सास्कृतिक महत्व, पर्यावरणीय महत्व लगायत अनेक महत्व छन भने पर्यटकीय सम्भावना, जडीबुटी खेती, व्यवसायीक पशुपालनको सम्भावना रहेको छ ।  जिल्ला (डिभिजन) वन कार्यालय गुल्मीका अनुसार यहाँ १६१ प्रकारका जडीबुटी पाईन्छ । रेसुङ्गा क्षेत्रको महत्व र सम्भावनालाई सानो लेखमा कसैगरी समेटन सकिदैन । यस लेखमा मैले सतुवा खेती र यसको महत्वबारे छोटकरीमा लेख्दै छु ।
    रेसुङ्गा क्षेत्रको नुनमरे आसपास २०/२२ वर्ष पहिले म आफैले सतुवाको विरुवा भेटाएको थिए । आजकल यो लोप नै भए सरह छ । समुन्द्री सतहको २००० मि. देखि ३३०० मिटरसम्ममा पाईने सतुवाको बैज्ञानिक नाम ‘पेरिस पोलिफाईला’ हो । २३४५ मिटर सम्मको उचाई रहेको रेसुङ्गा क्षेत्रमा यसको खेती राम्रोसँग फष्टाउन सक्छ ।  पुराना अन्तराष्ट्रिय जर्नलहरुमा उल्लेख भए अनुसार यस विरुवाको जरा (गानो)लाई औषधिको रुपमा प्रयोग गरिन्छ । बेलायतबाट सन १८१३ मा प्रकाशित भएको द साईक्लोपेडिया पुस्तकका अनुसार सतुवाको प्रयोग पेट दुखेमा, पेटका जुका/चुर्ना मार्न, नाकघाटीको एलर्जीमा, घाउ चोटपटक लागेको ठाउँमा टिन्चर आयोडिनको रुपमा प्रयोग गर्न सकिने उल्लेख छ । हाल सतु्वा नेपालबाट अत्यन्तै न्युनमात्रामा चीन र भियतनाम निकासी भएको पाईन्छ । यसको बजारमुल्य १८/२० हजार प्रतिकिलो रहेको छ । यदी व्यवसायीक तरिकाले रेसुङ्गा क्षेत्रमा यसको  खेति गर्ने हो भने बजारको अभाव छैन । मुख्यतः रेसुङ्गा नगरपालिकाले २०० जति विपन्न परिवारको समुह निर्माण गरेर खेती गर्न सहयोग पु¥याउनु पर्दछ । सामान्य तरिकाले सोच्दा पनि वार्षिक रुपमा ५००० किलो सतुवा उत्पादन गर्न सकियो भने प्रतिकिलो १८०००। मा बिक्रि गर्दा ९ करोड आम्दानी हुन्छ । २०० विपन्न परिवारलाई बराबर भाग लगाउदा पनि प्रति परिवार ४ लाख ५० हजार पर्न जान्छ । सुलुलु रेल र टोपी खस्ने टावरले भन्दा सतुवा खेतीले समृद्धि आउछ । सतुवाको नर्सरी तनहुँ  र मकवानपुर जिल्लामा रहेका छन त्यहाँबाट विरुवा सजिलै उपलब्ध हुन्छ ।
    रेसुङ्गा नगरपालिकाको एक्लो प्रयासले मात्र यो काम गर्न सम्भव नहुनसक्छ प्रदेश सरकार र केन्द्र सरकारको समन्वयमा छिटो भन्दा छिटो सतुवा खेती सुरु गर्नुपर्छ । यस तर्फ रेसुङ्गा नगरपालिकाका शासक ( जनप्रतिनिधी) र प्रशासक (कर्मचारी) ले ध्यान दिनु जरुरी छ ।

    मङ्गलबार, मङि्सर ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation