राम बहादुर बिश्वकर्मा, प्युठान। नाैवहिनि गाउँपालिका प्युठानका अध्यक्ष शिव रिजाल पितृ शाेकमा पर्नुभएकाे छ।
Advertisement
नाैवहिनि गाउँपालिका ६ बहाने निबासी डिल्लिराज रिजालकाे ७८ बर्षकाे उमेरमा भेरी अस्पताल अस्पताल नेपालगन्जमा उपचारकाे क्रममा निधन भएको योजना शाखा प्रमुख अर्बिन्द्र बर्मा पन्डितले जानकारी दिनुभयो ।
लामाे समय देखि निमोनिया र मुटुकाे समस्या देखिएका रिजालको बहानेमा सामाजिक परम्पराअनुसार आजै अन्तिम दाहसंस्कार गरिने बताइएको छ।