• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ३. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ४. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ५. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ६. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ७. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ८. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ९. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • १०. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

पार्टी विधिसम्मत चल्नुपर्छः नेता पौडेल


  •   आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित
  • बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवम् बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले पार्टी विधिसम्मत तरिकाले चल्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    पार्टीले निर्माण गरेको विधि, पद्धति र सिद्धान्तमा पार्टी चल्न नसक्दा केही मतभेद देखिएको बताउनुभएको हो । बागलुङ क्षेत्र नम्बर २ का अगुवा कार्यकर्ता भेटका क्रममा नेता पौडेलले पार्टी र सरकारलाई जोड्ने देखि भारतसँगको वार्ता गरि समस्या हल गर्ने कुरामा पार्टी दुई अध्यक्षले तदारुपता देखाउनुपर्ने बताउनुभयो । यसअघि स्थायी कमिटीले दिएको प्रतिवेदनअनुसार पार्टी र सरकार चलाउने सहमति भएपनि पछिल्ला दिनहरुमा भएका केही कुराले गर्दा फेरि पार्टीलाई केही संकट परेका नेता पौडेलको भनाइ छ ।

    ‘७० वर्षसम्म विभिन्न साथीहरुको रगत पसिनाबाट बनेको पार्टीबाट हामी हुर्केका हौं,’ नेता पौडेलले भन्नुभयो, ‘इतिहासमा उहाँहरुले योग्दान नगरेको भए हामी हुँदैनथ्यो त्यसैले पद ठूलो कुरा होइन्।’पुष्पलाल र मदन भण्डारीलाई स्मरण गर्दै पौडेलले पार्टी भन्दा पद ठूलो कुरा नभएको स्पष्ट पार्नुभयो । पार्टी निर्माणमा पुराना नेताको योगदानका कारण अहिले दुइतिहाई जनमत प्राप्त भएकोले पदका लागि लुछाचुडी नगरि संविधानमा लेखेको समाजवाद उन्मुख राज्यप्रणालीमा रुपान्तरित हुन यही पार्टीको नेतृत्व आवश्यक रहेको पौडेलले औंल्याउनुभएको छ ।

    सांसद भएदेखि नै बागलुङ पश्चिमको विकासको लागि निरन्तर प्रयत्न गरिरहेको भन्दै पौडेलले पश्चिम बागलुङमा मुख्य रुपमा मोटरवाटो, खानेपानी र आकाशे पुल पुरा गर्ने प्रतिवद्धताबाट पछि नहटेको बताउनुभयो । नेता पौडेलले बडिगाड गाउँपालिकाको सिसाखानी, तमानखोला गाउँपालिकाको बोङ्गादोभान, निसीखोला गाउँपालिकाको निसी र बडिगाडकै भीमगिठे, खालमा जन भेटघाट गर्नुभएको थियो ।

    भेटघाटका क्रममा बागलुङ जिल्ला समन्वय समिति उपप्रमुख बिष्णु भुसालले पार्टीको मातहतबाट भएका कामको जनताले प्रचार गरि संगठनलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

    आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    भर्खरै

    • १.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • २.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ३.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ५.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ६.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ७.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ८.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation