• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कपिलवस्तुका सीमा क्षेत्रमा मौलाउदै तस्करी


  •   शुक्रबार, कार्तिक १४, २०७७ मा प्रकाशित
  • कपिलबस्तु। कोभिड संक्रमण रोकथाम गर्न सरकारले चैत देखि नै अन्तराष्ट्रिय सीमाना सिल गरेको छ । अत्यावश्यक खाद्यान्न, इन्धन र तोकिएको स्थान बाहेक व्यक्तिहरु समेत आउजाउ गर्न नमिल्ने सीमा क्षेत्रहरुबाट यतिखेर धमाधम तस्करी बढेको छ ।

    Advertisement

    कपिलवस्तु सदरमुकाम संग जोडिएको मर्यादपुर सीमा क्षेत्रबाट धमाधम तस्करी भइरहेको छ । शशस्त्र प्रहरी सीमा सुरक्षा बल तथा नेपाल प्रहरी सीमा प्रहरी चौकी संगको सेटिङ्गमा तस्करीबाट सामान आयात मात्र होइन निर्यात समेत भइरहेको छ ।  अहिले सबै भन्दा बढि कपडा, सुर्ती र माछा विभिन्न बाटो हुदै नेपाल भित्रिरहेको छ भने नेपालबाट मटर, छुवारा, इलाईचीहरु भारत निकासी भइरहेका छन् । श्रोतका अनुसार विगत ४ महिना देखि रोकिएको मटर तस्करी सुरक्षाकर्मीहरुकै सेटिङ्गमा चल्न थालेको छ । मर्यादपुरको ननवा नाका, मर्यादपुर नाका, बन्धा नाका, र कचरीहवा बाट मटर भारत निकासी हुदै आएको छ । स्थानीय व्यापारी बजरंगी मिश्रा, मुबारक मुसलमान, कादिर मुसलमानले पिअप भ्यानमै हालेर सीमापार गराउने गरेको स्थानीयबासीहरु बताउछन् । यिनिहरु बाहेक मोटरसाइकल र साइकलमा मटर ओर्साने पोके तस्करहरु समेत रातभरी सोहि नाकाहरु बाट क्यारिङ्ग गरि पारी पुरयाउने गर्दछन् । यस संगै मरिच, छोकरा र इलाइची समेत भारतमा तस्करी हुदै आएको छ । भारतीय एसएसबीले केहि दिन अघि मात्रै १ ट्याक्टर मटर नियन्त्रणमा लिएको थियो ।

    यसै गरि चाडबाडको मुखमा कपडाको अत्याधिक माग बढेपछि भारतबाट अवैध बाटो अत्याधिक मात्रमा कपडा आयात भएको छ । सदरमुकाम तौलिहवा, बाणगंगा मात्र नभई अर्घाखाँची तथा बुटवल सम्म तस्करीको कपडा पुगेको छ । तिहार सम्म कपडाको माग अत्याधिक भएको र तस्करी अझ बढ्ने श्रोतको दाबी छ । विशेष गरि तौलिहवाका व्यापारीहरुले तस्करी गरि कपडा मगाउने र यहाँबाट आफ्नो बिल काटेर बुटवल र बाहिर पठाउने गरेका छन् । मर्यादपुरकै स्थानीय सुनिल जैसवाल, महेन्द्र पाल तौलिहवाकै संदिप जैसवाल, लक्ष्मण गुप्ताले भारतबाट कपडा ल्याएर तौलिहवाका ठूला कपडा व्यापारीलाई दिने गरेका छन् । विगत २ महिनाको दौरानमा १ पिस कपडा पनि पक्राउ नपर्नु , मर्यादपुर भन्सारमा एउटा कपडाको समेत भन्सार नहुनु र जिल्लामा भारतीय कपडा प्रशस्त पाउनु र अन्य जिल्ला पठाउनुले पनि यसको तस्करीमा सरोकारवालाकै हात भएको प्रष्ट हुन्छ ।

    तस्करीकै भाषमा लाइन (सेटिङ्ग) मा सीमा प्रहरी चौकी मर्यादपुर प्रहरी नायब निरिक्षक जेद बहादुर काउचा र डंगरी बर्डर आउट पोष्टका शस्त्र प्रहरी निरिक्षक शंकर सिंहले महिनावारी लिएर आखाँ चिम्लिएर बसेको पाइन्छ । खाद्यान्न र कपडा तस्करहरुले मासिक लाइन बुझाउने गर्दछन् भने साइकल र मोटरसाइकलका पोके तस्करहरुले हप्ता (साप्ताहिक खर्च) बुझाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालय देखि १२ किमीको दुरीमा रहेको सीमा क्षेत्रबाट तस्करी मौलाउदा समेत कुनै चासो नदिइनु आफैमा आश्चर्यको विषय बनेको छ ।

    शुक्रबार, कार्तिक १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ३.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ८.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...