• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा

चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर

एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

गुल्मीमा आमाको दूध प्रतिस्थापन ऐनबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

दैलेखमा ठूलो परिमाणको मिथेन ग्यास भण्डारण रहेको पुष्टि

सरुमारानीमा १८ किसानलाई हाते ट्याक्टर

मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी

प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान : युवा संघको ध्यानाकर्षण

लोकप्रिय समाचार

  • १. टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

  • २. अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

  • ३. मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी

  • ४. रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

  • ५. मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

  • ६. पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

  • ७. प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

  • ८. प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान : युवा संघको ध्यानाकर्षण

  • ९. सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

  • १०. भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

अन्तरराष्ट्रिय वामी नमुना समाज मुसीकोटद्धारा मृगौला पिडितलाई सहयोग


  •   मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । प्रवासमा रहेका नेपालीहरुले जन्मभूमी रहेका बिभिन्न असाय, अशक्त, बिभिन्न रोगबाट ग्रसी भएर पिडामा रहेकाहरुलाई सहयोग गरेका छन् । अन्तर्राष्ट्रीय नमुना समाज मुसीकोट नगरपालिका–७ को आयोजनमा नेपालकै लोकप्रिय चर्चित कार्याक्रम ईन्दरेणीबाट राजेश राना बचाउ अभियानको आर्थिक सयोग रकम हस्तानतर्ण गरेका भएको छ।
    गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडानम्बर–४ दाहाचौर आपंडाडा घर भएका राजेश राना को दुबै मिर्गौला फेल भई हाल बुटबल को मडिग्राम स्थित क्रिमसन हस्पिटलमा डाईलोसिज गर्दै आएका छन्। उनको उपचारको लागि अन्तर्राष्ट्रीय नमुना समाज मुसीकोटले ३ लाख ४७हजार ६७० रकम सयोग हस्तानतर्ण संस्थाका अन्तर्राष्ट्रीय संयोजक ईन्द्र थापाले जानकारी दिए ।
    मृगौला पिडितको लागि सहयोग रकम संस्थाका बरिष्ठ उपाध्यक्षः पदम रायमाझीको बिशेष पहलमा संकलन गरिएको हो ।  रानाको मृगौला प्रत्यारोपण गर्न ठूलो रकम लाग्ने भएपछि बिभिन्न व्यक्तिहरुसँग गरिएको आर्थिक सहयोगबाट संकलन गरेर पठाइएको थापाले जानकारी दिए । मुसीकोट नगरपालिका नम्बर–ं७ बाट रोजÞगारी को शिलशीलामा बिभीन्न देश बस्नुहुने अन्तर्राष्ट्रीय नमुना समाज संस्थाका बुबा आमा दाजु भाई दिदी बैहिनीहरु तथा संस्था भन्दा बाहिरका साथीभाईहरुले सहयोग गरेको थापाको भनाई छ ।
    कोभिड १९ को बिसम कठिन प्रस्थितिमा रहेर पनि आफनो एक छाक खानाको भाग काटेर राजेश राना बचाउ अभियान लाई सफल पार्नको लागी आर्थिक सयोग गर्नुहुने सम्पुर्ण सयोगीहरुलाई संयोजक थापाले धन्यवाद दिए । संस्थाले बिभिन्न समयमा जिल्लाका बिभिन्न असाय अशक्त बिभिन्न रोगले ग्रसीत व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ।
    सहयोग गर्ने सहयोगीहरु सम्पुर्ण सयोगीको नाम यस प्रकार छ:
    १)बरिष्ठ सहयोगी: ??आमा तुलसी खराल र सकल परिवार (युबराज खराल, अर्जुन खराल, प्रेम खराल,किष्ण प्रसाद खराल(NRNA Uk का केन्द्रीय सदस्य), गोबिन्द खरेल(NRNA Uk राज्य समीतीका सचिव) ,मुकुन्द हरि खराल,रामु खराल) बाट रु.३६१००(छत्तीस हजार एक सय)

    Advertisement

    २)??भेडुवा आमा छलि खराल सकल परिवार_१२१००(छोरा नरेश खराल)

    ३)??:गंगाराम
    घिमिरे रु.१०,०००(लन्डन)

    ३)?रामु काफ्ले :१००००

    ५)?? : सान्ति ढकाल:१००००यन(बाग्लुङ गल्कोट)

    ६)?? नर बहादुर रायमाझी-१०००० यन टोडके

    ७)?? : टेक बहादुर बुडाथोकी – रु(न्युजिल्यान्ड)रु.१००००

    ८)??:दुर्गा सापकोटा- ५००० यन
    ९)?? सहयोगी: टुड्ग बहादुर रायमाझी रु.५५५५(हालUAE)
    १०)?? असोक परियार रु.५०००(चेक रिपब्लिक)
    ११)?? किष्ण प्रसाद खराल रु.५१००(भेडुवा खेत हाल न्युजिल्यान्ड)
    १२)??मेघराज भन्डारी ज्यु ले ५०००यन गुल्मि रुपाकोट
    दाजु रमाकान्त भन्डारी ३०००यन) गुल्मि रुपाकोट
    १३)??: यज्ञ प्रसाद घिमिरे_५२००
    १४)??नवराज जिसी_५००० मुनपा ३
    १५)??:अर्जुन रायमाझी:४०००
    १६)??उषा भट्टराई पुडासैनी:५०००(काठमाडौं)
    १७)??नबिन कंडेल:५०००(गैंडाकोट नवलपरासी)
    १८)??सुमन चालिसे :५०००(बाग्लुङ जैदि)
    १९)??:राम बहादुर क्षेत्री:५०००
    २०)??सहयोगी: बिष्णु बि:को ५०००(धुर्कोट)

    २१)??ईश्वरी सापकोटा_५०००
    २२)??) अम्मर बुढाथोकी_५१००
    २३)प्रिया प्रिन्स के:सी(दुर्गा)_५५००
    २४),:पदम खासु रु५१००(साउदी)
    सहयोगी: २५)बिष्णुरायमाझी_५५००(बेडी)
    २६)सदस्य: भरत खराल_५१००
    २७):अर्जुन घर्ती_५३००
    २८)??:अर्जुन रायमाझी:४०००
    :२९)सिता घिमिरे_३०००
    ३०)संकरपौडेल२०००(नवलपरासी बर्दघाट)
    ३१)सिताढकाल_१०००(बुटबल)
    ३२):रेशम रायमाझी_३०००
    ३३)होम प्रकाश आचार्य_२०००
    ३४) :राजन थापा_२०००
    ३५) दिलिप थापा_२५००
    ३६)सालिक राम भट्टराई_५१००
    ३७)जिबलाल काफ्ले_११००
    ३८)बिष्णु प्रसाद खराल_११००
    ३९) किसान खराल_११००
    ४०)झविलाल खराल_१३००
    ४१)थापा काजि_१०००(D)(दरबार गाउँ पालिका)
    ४२) बाबुला खत्री_१०००(D)
    ४३) खिम रायमाझी_१०००
    ४४)भिम बहादुर अर्गेजा, खिम अर्गेजा_२०००(ढोरपाटन ४)
    ४५)विपिन सुबेदि, बिष्णु सुबेदी_१०००
    ४६)किष्ण प्रसाद खराल _२०००(बाबु)
    ४७)धाचान्द घिमिरे _२०००
    ४८)मिना घिमिरे अर्याल_११००
    ४९)गिता पौडेल गौतम_१०००(पर्वत)
    ५०)राधिका घिमिरे ज्ञवालि_३०००
    ५१)हरि विष्ट_२०००(मु,न,पा५)
    ५२): दिपक खराल ( शेर) २१००
    ५३)उमाकान्त खराल_२०००(ढाब राम)
    ५४)राजन खराल_१०००(अर्जेवा)k
    ५५)टिकाराम गौतम_१०००(जैकुटी)
    ५६):ईन्द्र थापा – २६००

    ५७)यम थापा_१०००
    ५८)कमल सापकोटा१०००(अरुण खोला)
    ५९): राजु थापा_१०००

    ६०)सुरज सापकोटा_२०००
    ६१)पुजन खराल_२१००(महेन्द्र)
    ,६२लेख रायमाझी_१०००
    ६३)बिष्णु प्रसाद खराल_२१००(भेडुवा फाटं)
    ६४)बाबुराम खराल_२१००
    ६५)चेतन खराल_११००
    ६६)किष्णप्रसादसापकोटा_११००(परुवा)D
    ६७)गगांधर सापकोटा_१०००
    ६८)राजु घिमिरे:१५००
    ६९)पुरन जिसी_१०००
    ७०भुमिराज खराल_११००(देउराली)
    ७१)किष्ण प्रसाद खराल २०००(देउराली)
    ७२) सन्तोष खराल रु.१०००(UAE)
    ७३) गोपाल काफ्ले_११००
    ७४)महासचिव: भुवन सापकोटा १०००
    ७५)राजु खराल_११००

    ७६) मेघराज रिष्मेलि_११००(रिष्मी)
    ७७)नरेन्द्र भन्डारी_२००० (आँपचौर)
    ७८)गोबिन्द कुँवर_२०००(अरेवा)
    ७९)किष्ण घिमिरे_११००परुवा
    ८०)भुपाल बोहोरा_११००
    ८१) शिव खराल_११००
    ८२) नारायण काफ्ले १०२० (डिलाराम)
    ८३)खडानन्द शर्मा १०००
    ८४) टिकाराम खरेल — २०००
    ८५)बिनोद थापा_रु.३०००(साउदि)
    ८६)पुरन खराल _१०००
    ८७)योगेन्द्र खराल_१०००
    ८८)मान बहादुर रायमाझी_१०००
    ८९)दुर्गा रायमाझी रु १५००(हाल भारत)
    ९०)कमल प्रसाद खरेल रु२०००सेरा
    ९१)सन्तोष जिसी ३०००यन
    ९२)बिष्णु प्रसाद काफ्ले$१००(न्युजिल्यान्ड)
    ९३)बालकिष्ण काफ्ले$१०५न्युजिलेन्यान्ड)
    ९४)उमाकान्त खराल$६०न्युजिलेन्यान्ड
    ९५)तिर्थमणि अर्याल$१०। ” ”
    ९६)दिल्ली राज भन्डारी$१०न्युजिल्यान्ड

    मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा आमाको दूध प्रतिस्थापन ऐनबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण
    मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी
    प्युठानमा काँक्राको बीउ र अचार तालिम सम्पन्न
    सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न
    विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’
    गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

    लोकप्रिय

    • १.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • २.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा

    • ३.
      मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा

    • ४.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    • ५.
      मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

    • ६.
      पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

    भर्खरै

    • १.
      आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

    • २.
      तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा

    • ३.
      चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर

    • ४.
      एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

    • ५.
      गुल्मीमा आमाको दूध प्रतिस्थापन ऐनबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

    • ६.
      दैलेखमा ठूलो परिमाणको मिथेन ग्यास भण्डारण रहेको पुष्टि

    • ७.
      सरुमारानीमा १८ किसानलाई हाते ट्याक्टर

    • ८.
      मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation