गुल्मीमा ढुंगाले लागेर एक जनाको मृत्यु

अनिल खत्री, गुल्मी । गुल्मीमा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ निवासी ५८ वर्षका ज्ञानहरि ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारारज पन्तले जानकारी दिए ।
ज्ञवाली शुक्रवार बेलुकी पख बाटोमा हिडिरहेको बेला सड्क माथी चर्केर अड्किएको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.