कामना डेली, प्युठान। लोकप्रीय मोडेल निर्मल क्षेत्रीको फाईटर गीत ‘बालै फरर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
Advertisement
गित तथा भिडियो क्षेत्रीको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । क्षेत्रीलाई गायिका बबिना किरातीले स्वरमा साथ दिएकी छ्न।गितको कम्पोज, लिरिक्स पनि आफैले गरेका क्षेत्रीले अधुनिकतातिर गैरहेको समाजमा यत्तिको दृश्य पच्ने र सांगितिक बजारम यस्तै दृश्यको माग भएको दाबी गरे ।
भिडियोमा निर्मल,सरु धिमालसँगै यामुना रसालको अभिनय छ। भिडियाके कोरियोग्राफि राइभि डि विस्टले गरेको हो । भिडियोको निर्देशन समेत आफैले गरेका छन् ।
भिडियो सहित