लमहिमा झुन्डिएको अबस्थामा बृद्धको सब फेला

शिवराज खनाल, दाङ । देउखुरीको लमहिमा एक ६५ बर्षीया वृद्धको सब झुन्डिएको अबस्थामा फेला परेको छ ।
दाङको लमहि नगरपालिका वडा नम्बर ६ छुटकिमहरवा निवासी मङल चौधरिको शब आइतबार दिउसो करिब ३ बजे आफ्नै घरमा झुन्डिएको अबस्थामा फेला परेको हो । बुहारी हेमा चौधरीका अनुसार २ बजे तिर नुहाइ धुवाइ गरि आफ्नो कोठामा गएको आफुले देखेको र पहिले देखिनै आत्महत्या गर्छु भन्दै घुर्काउदै आइरहेको समेत बताइन् ।
चौधरीको शवलाइ पोस्टमाटमका लागि लमहि अस्पतालमा राखिएको वडा प्रहरी कार्यलय लमहिले जानकारी दिएको छ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.