• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

लमहीमा जेसिज सप्ताह शुरू, पहिलो दिन वृक्षारोपण गरियो


  •   बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, लमही । लमहीमा जेसिज सप्ताह सुरु भएको छ । जेसिजले विभिन्न कार्यक्रमहरू संचालन गरि जेसिज सप्ताह मनाउन सुरु गरेको छ ।

    Advertisement

    पहिलो दिन लमही जेसिजले वृक्षारोपण गरी सप्ताहको उद्घाटन गरेको छ । सप्ताहको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले वृक्षारोपण गरेर सप्ताहको उद्घाटन गरेका छन् । जेसिज वर्ष २०२० का अध्यक्ष जेसी सपना पाण्डे पण्डितको अध्यक्षता एवम् नगरप्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यता र नेपाल जेसिजका कार्यकारीणीय उपाध्यक्ष जेसी लालमणी भण्डारीको विशिष्ट आतिथ्यतामा भएको जेसिज सप्ताहको उद्घाटन गर्दै नगर प्रमुख केसीले जेसिजलाई क्रियाशिल बनाउन कुनै न कुनै क्रियाकलाप सञ्चालन गरिराख्नु पर्ने बताएका छन्। जेसिज क्रियाशिल भए अस्तव्यस्त रहेको लमही बजारलाई सुधार गर्न सकिने र त्यसका लागि यहाँहरुले नेतृत्व गर्न आग्रह गर्दछु’ नगर प्रमुख केसीले भने, कुनै पनि कार्य गर्दा स्थानीय सरकार एक्लैले चाहेर केहि गर्न नसक्ने बताउँदै नगरप्रमुख केसीले यहाँहरु सगै स्थानीय सरकार सहकार्य गर्न खाजेको बताए । कार्यक्रम संयोजक निर्मला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल जेसिजका कार्यकारीणीय उपाध्यक्ष जेसी लालमणी भण्डारी, जेसिजका पुर्व अध्यक्ष उमाकान्त चौधरी, लमही जेसीज २०२० का प्रकरण निर्देशक तथा २०२० जेसीज सप्ताह कार्यक्रमका सप्ताह संयोजक जेसी दुलमदास चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन जेसिज वर्ष २०२० का महासचिव जेसी जयप्रकाश पौडेलले गरेका थिए । यसै बिच सप्ताहको दोस्रो दिन असोज ९ गते कवीराज पोख्रेलको संयोजकमा जी मार्ट होण्डा सोरुम अगाडी ब्लड डोनशन कार्यक्रम, १० गते मुकेश चौधरीको संयोजकमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा अत्यावश्यक सामाग्री सहयोग, ११ गते केशव दिपक शर्माको संयोजकमा रातो डाँडा लमहीमा लमही जेसिजको होर्डिङ बोर्डको स्थापना, १२ गते फर्णाधर ढकालको संयोजकमा लमही बसपार्कमा कोभिड १९ सम्बन्धी मास्क प्रयोग तथा व्यवस्थापन सम्बन्धी सचेतना अभियान कार्यक्रममा गर्ने भएको छ । यस्तै १३ गते झलकसिंह रसाइलीको संयोजकमा लमहीको सार्वजनिक बगौचामा लमहीमा साइकल रेस र १४ गते लोकमान रिजालको संयोजकमा लमही नगरपालिका ३ जखेरातालमा स्वागत सम्मान तथा समापन कार्यक्रम रहेको लमही जेसिजका अध्यक्ष सपना पाण्डेले जानकारी दिएकी छिन् । लमही जेसिजले प्रत्येक वर्ष जेसिज सप्ताह कार्यक्रम यसरी नै मनाउँदै आएको छ ।

    बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...