खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु

गीता गौतम,प्युठान । दाङको बंगलाचुली गाउँपालिका वडा नंवर ७ मा पर्ने नेवारेखोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बंगलाचुली – ८ सियाँला कि ६ बर्षीया कबिता सुनार रहेकी वडाध्यक्ष गिरराज बाठाले जानकारी दिनुभयो । उहाँका अनुसार मामालाई भेट्न जाँदा उनलाई खोलाले बगाएको हो।

सोमबार सांझ ६ बजे उनको शव भेटिएको थियो ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...