• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

देवदहमा खुल्यो खाद्यान्न बैंक, पुग्नेले दिनुस नपुग्नेले लिएर जानुस


  •   बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
  • सुरज भट्टराई , देवदह । लामो समय देखि जारी लकडाउनका कारण समस्यामा परेका गरिव तथा विपन्न परिवारलाई लक्षित गरि रुपन्देहीको देवदहमा फुड वैंक संचालनमा ल्याईएको छ।

    Advertisement

    सामाजिक अभियान्ताहरुले विभिन्न सामाजिक सस्थाहरुको सहकार्यमा “पुग्नेले दिने नपुग्नेले लिने” भन्ने सामाजिक भाव बोकेर खाद्य सामग्री संकलन तथा वितरण केन्द्र (फुड बैक) सञ्चालन गरेका हुन् । लियो क्लब अफ लर्ड बुद्ध , लियो क्लब अफ देवदह , लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ, लायन्स क्लब अफ देवदह , रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदह र सामाजिक सेवा समुहले संयुक्त रुपमा यो अभियान सुरु गरेका छन्। “पुग्नेले दिने नपुग्नेले लिने” भन्ने नारालाई आत्मसात गर्दै सञ्चालन भएको अभियानमा सबैले सक्दो सहयोग गर्न लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष लियो सन्दिप तिवारीले अनुरोध गर्नु भएको छ। उहाले यो अभियान देवदहका विभिन्न स्थानमा स्थानान्तरण हुने जानकारी दिनुभयो। खाद्यान्न बैङक अभियानको सुभारम्भ बुधबार खैरेनी चोकमा गरीएको थियो भने आज देवदह स्थित शित्तलनगरमा हुने लियो क्लब अफ देवदहकी अध्यक्ष लियो श्रद्धा कुवरले जानकारी दिनुभएको हो। उहाले फुड बैंकमा दाल, चामल, आलु, तेल, नुन जस्ता अत्यावश्यक खाद्यान्न संकलन गरी वितरण गरिने बताउनु भयो ।

    लायन्स क्लब अफ प्रोफेसनल युथका अध्यक्ष लायन दिपेश मल्लले टोल विकास संस्थासंग समन्वय गरि वास्तविक पिडित र मजदुरी गरि जीविकोपार्जन गर्ने श्रमजीवी वर्गलाई पहिचान गरी राहत वितरण गर्न लागिएको बताउनु भयो । उहाले यो अभियानमा करिव १ हजार परिवारलाई राहत वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । साथै सम्पुर्ण सहयोगदातालाई “विजय डेन्टल होम” खैरेनीद्वारा नि:शुल्क मुख तथा दात परिक्षणको व्यवस्था गरिएको छ ।

    बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...