• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लकडाउनमा मानव बेचबिखन गर्ने दलाल सक्रिय


  •   शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
  • नेपालगञ्ज । सरकारले सिमानाका बन्द रहेको घोषणा गरेपनि सिमावर्ती क्षेत्रबाट मानव बेचबिखन कार्य नरोकिएको तथ्यांक सार्वजानिक भएको छ । कारोना महामारीले जनजिवन थप्प भएको अवस्थामा पनि बाँकेमा १७ जना युवती हराएका छन् ।

    Advertisement

    संक्रामक ऐन बमोजिम लकडाउनको घोषणा गर्दै एक जिल्लाबाट अर्को जिल्लामा समेत सार्वजानिक सवारी निषेध गरिएका बेला बाँकेबाट १७ जना युवती हराएको तथ्याँक सार्वजानिक भएको हो। मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १४ औं राष्ट्रिय दिवसका अवसरमा माइती नेपाल, नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांकमा लकडाउनको अवस्थामा पनि महिला हराउने क्रम नरोकिएको देखिएको छ । माईती नेपालको तथ्यांक अनुसार बाँकेबाट मात्र एक वर्षमा ५ सय ८५ जना नागरिक हराएका छन् भने हराएका मध्य २ सय ८० जना फेला परेका छन् ।माईती नेपालका अनुसार चैत्र ११ गतेदेखि नेपालमा जारी लकडाउनमा पनि मानव बेचबिखनका दलाल सक्रिय रहेको पाईएको छ । लकडाउनका बिच खोजतलासका लागि परेको निवेदनहरुले मानव बेचखिनका दलालहरुको सक्रियता कायम रहेको देखाएको छ ।

    लकडाउनका बेला हराएका १७ मध्य पाँच युवती फेला परेका माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले बताउनुुभयो । पाँच मध्य दुई जनालाई काठमाडौंबाट उद्धार गरिएको उहाँले बताउनुुभयो । कोईरालाका अनुसार एक महिलाले राम्रो काम लगाइदिन्छु भन्दै उनीहरुलाई काठमाडौं पु¥याएकी थिइन् । अन्य तीन जनालाई भने बाँकेकै बिभिन्न स्थानबाट उद्धार गरिएको थियो ।कोईरालाले लकडाउन र निषेधाज्ञाका कारण तेस्रो मुलुकमा जोखिमपूर्ण यात्रा गराउन सम्भव नभएपछि माव बेचबिखनका दलालहरु आन्तरिक बेचबिखनमा सक्रिय भएको अनुमान गर्नु भयो ।

    नेपालगञ्ज नाकाबाट मात्र एक वर्षमा ५ सय ७७ जनालाई सम्झाई बुझाई घर फिर्ता पठाइएको माइती नेपालले जनाएको छ । फर्काइएका मध्य एकजना लकडाउनका बेला नाकाबाट फर्काइएको हो ।

    शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation