• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

कारागारका कैदीबन्दीलाई सरसफाई सामग्री बितरण


  •   शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
  • कामना डेली, प्यूठान। नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाले शुक्रवार कैदीबन्दीहरुलाई सरसफाई सामग्री वितरण गरेको छ ।
    नेपाल रेडक्रस सोसाइटीको ५८ औं स्थापना दिवसको अवसरमा कारागार कार्यालय प्यूठानमा रहेका ७० जना कैदिबन्दीहरुलाई सरसफाई सामाग्री बितरण गरेको हो।रेड्क्रसले (तालि बजाउनुहोस्) भन्ने मूख्य नाराका साथ यो दिवस मनाएको हो । यस पटक विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारणले औपचारिक रुपमा कार्यक्रम गर्न नसकेता पनि कारागारमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य तथा सरसफाईमा केही सहयोग पुगोस भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको अवसरमा कारागार कार्यालय प्यूठानका प्रमुख सुर्य पन्तलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो। कैदीबन्दीहरुका लागि जिल्ला शाखाबाट ७० प्याकेट सरसफाईका सामग्रीहरु तयार गरिएको छ जसमा (ब्रुस,कोलगेट,नुहाउने साबुन,कपडा धुने साबुन,रुमाल र खानको लागि १ थान बिस्कुट) समेत राखिएको छ । कार्यक्रममा जिल्ला शाखाका मन्त्री दामोदर शर्मा, कारागार कार्यालयका प्रमुख सूर्य पन्त,नेपाल रेडक्रस सोसाइटी खलंगा उपशाखाका सचिब राधिका रोका, जिल्ला शाखाका कर्मचारी देवीराम शर्मा लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै शाखाका मन्त्री दामोदर शर्माले यस पटक परिस्थिति प्रतिकूल भएका कारण प्रत्यक्ष रुपमा कैदीबन्दीहरुलाई सरसफाई सामग्री हस्तान्तरण गर्न नसके पनि कारागार कार्यालयको माध्यमबाट प्रत्येक कैदीबन्दीहरुलाई उक्त सामग्री उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गर्नुभयो। साथै नेपाल रेडक्रस सोसाइटी एक मुनाफारहित सेवामूलक संस्था भएको बताउनुभयो। कोरोना भाइरसको संक्रमणबाट बच्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न उहाले आग्रह गर्नुभयो ।
    त्यस्तै सरसफाई सामग्री लिनुहुँदै कारागार कार्यालय प्यूठानका प्रमुख सुर्य पन्तले नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाबाट यस कार्यालयको लागि सरसफाई सामग्री उपलब्ध गराएकोमा धन्यबाद व्यक्त गर्नुभयो । साथै अन्य कार्यक्रमहरुमा समेत रेडक्रसको साथ र सहयोगको अपेक्षा समेत राख्नुभयो।

    Advertisement

    शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation