• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

दुर्गेश थापाको ‘आलु जस्तो’ गीत युट्युव ट्रेण्डिङको पहिलो स्थानमा


  •   शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । आजकल गीत संगीतको बजारले रौनकता पाएको छ । दिनहुँ नयाँ नयाँ गीति एल्वमहरु कलाकार र सर्जकहरुले पस्कने क्रम पनि बढ्दो छ । अहिले डिजिटल प्रविधिले कलाकारले प्रस्तुत गरेका गीत संगीतहरु क्षण भरमा दर्शक श्रोताको माझमा प्रस्तुत गीत इन्टरनेटको सहज उपलब्धताले यसमा पुलको काम गरेको छ । युट्युव देखि विभिन्न सामाजिक सञ्जालहरुले विश्वभर छरिएर रहेका आम गीत संगीतप्रेमी श्रोता दर्शकले गीत संगीत सहजै रूपमा सुन्न र हेर्न पाउँछन् । बागलुङको गलकोट क्षेत्र पनि गीत संगीतको एउटा उर्वर भूमिको रूपमा परिचित छ । गलकोटले दर्जन बढी कलाकारहरु जन्माएको छ । धेरै कलाकार मध्यका एक हुन् दुर्गेश थापा जो पछिल्लो समय मोडलिङ र गायन क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै एउटा विशिष्ट पहिचान बनाउन सफल भएका छन् । उनले थुप्रै गीत संगीतमा मोडलिङ गर्नुका साथै आफ्नै स्वर भरेर बजारमा पस्केका गीत संगीतले दर्शक श्रोताको उत्तिकै माया पाएको छ । पछिल्लो पुस्ताका लोकप्रिय कलाकार दुर्गेश थापाले केही दिन पहिले युट्युवमा सार्वजनिक गरेको नयाँ गीत आलु जस्तो गायकले अहिले दर्शक श्रोताको माया पाउने क्रम बढ्दो छ । गीतले निकै छोटो समयमा चामत्कारिक सफलता पाएको छ ।गीत गाउने क्रममा अग्रज कलाकारको नाम गलत र सुर ताल बिगारेको भन्दै एक टेलिभिजन अन्र्तवार्ताबाट केही समय पहिला बिवाद र आलोचना खेपेका थापाले यस गीतलाई इनाक्छी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरेका थिए । गीत अपलोड भएको २४ घण्टामै अहिले युट्युव ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ । यो समाचार तयार पार्दा सम्म युट्युवमा ६ लाख ५० हजार बढी दर्शकले गीतको म्युजिक भिडियो हेरिसकेका छन् । सालको पात टपरी जस्ता करोड क्लबमा प्रवेश गर्न सफल अनगिन्ती गीतको संगीत सिर्जना गरेका लोकप्रिय गायक तथा संगीतकार वसन्त थापाको साथ गीतको लोकप्रियताका लागि महत्वपूर्ण कडि मानिएको छ । यो गीत सँगै संगितकार थापाले गायक अनुसार संगीत भर्न सक्ने आफ्नो सामथ्र्यलाई पनि आम संगीतप्रेमीका माझमा प्रस्तुत गरेका छन् ।
    युवा पुस्ता माझ गत वर्षको तीज गीत हामी पनि नाँच्नुपर्छ बीच बीचबाट गायक तथा मोडेल थापाले सर्वाधिक सफलता प्राप्त गरेका थिए । श्रोता दर्शकको माया र सद्भावसँगै नयाँ खालको सिर्जना दिने प्रयासमा पछिल्लो गीत ल्याएको र उत्साहजनक प्रतिक्रिया पाइरहेको गायक थापाले बताए । गीतको शव्द संगीतसँगै म्युजिक भिडियोलाई पनि धेरैले रुचाएका छन् । अग्रज कलाकारको सुझाव सहितको भनाइबाट आरम्भ गरेको भिडियोमा नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय छ । गायक तथा मोडल थापाले आगामी दिनमा निरन्तर गीत संगीतलाई श्रोता दर्शकको रुचि अनुरूप सृजना प्रस्तुत गर्दै जाने उल्लेख गरेका छन् ।
    गीतको पुरा भिडियो ।

    Advertisement

    शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...