लक्ष्मी रिजाल, काठमाडौं । मोडल मनिस राउत,यमुना रसाल र बाल अभिनेता अङ्कित सर्माको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
परदेसी बोलको गित हालै एन्जिला फिल्मसको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । निरोज राई र अन्जन राईको शब्दमा रहेको गितमा रोसन राईको संगीत छ भने गितलाई रोसन राईले गाएका हुन । अस्मित पोखरेलको निर्देशन रहेको भिडियोमा नेपाली समाजको वास्तविकतालाई ध्यानमा राखेर परिवारको खुशीको लागि पुरुष विदेशीनु परेको वाध्याता र नेपालमा श्रीमती ले धोका दिएको भोग्नु परेको पिडा लाई सन्देश मुलुक मार्मिक तरिकाले प्रस्तुत गरिएको छ। रोसन लुइँटेल र दुर्गा श्रेष्ठले खिचेको भिडियोलाई सुमन तामाङले सम्पादन गरेका हुन । म्युजिक भिडियो बिबिसी फिल्मसले निर्माण गरेको हो।
Advertisement