• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

दशजना कलाकारको स्वरमा शिव सुवेदीको गीत ‘अत्ति भयो अत्ति'(भिडियो)


  •   मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । दस जना कलाकारले स्वर दिएको देशभक्तीपुर्ण गीत सार्बजनिक भएको छ । लोकप्रिय गीतकार शिव सुबेदीको शब्द र अर्जुन पोखरेलको संगीत संयोजनमा गरिबको ‘अति भयो अति’ सार्वजनिक भएको हो ।
    गरिबको पिडा र सरकारप्रतिको निराशालाई गीतमा मार्फत सार्बजनिक गरिएको गीतकार सुबेदीले बताए । सरकारले जनताको निम्ति गर्न नसकेका कामहरुको बिषयवस्तु माथी खबरदारी गर्दै गीतमा समाबेश शब्दहरु समेटीएका छन् ।
    सरकारप्रतिको जनता आशा र सरकारले गर्नुपर्ने कामहरुलाई गीतबाट खबदारी गर्दै गीत सार्बजनिक गरिएको गीतकार सुबेदीले बताए । उनले कुनै पनि दलको टिप्पणी, समर्थन नभइ जनताले सरकारप्रति मारेको निराशालाई गीतमा उल्लेख गरिएको उनको भनाई छ ।पछिल्लो समय यता लोक गीतक्षेत्र केहि पातलो उपस्थिती जनाएका गीतकार सुबेदी नेपाली गीत लेखन र प्रकाशनमा सक्रिय रहँदै आइरहेका छन् । धेरै कलाकारको सामूहिक आवाजमा सार्वजनिक चासोको विषयमा ‘खै हाम्रो दिलमा त घामै लागेन’ भन्ने गीत पाँच वर्ष पहिले नै प्रकाशित भैसकेको थियो । त्यसमा पनि धेरै कलाकारको आवाज समेटिएको थियो । यस पटकको गीत मा पनि दश जना कलाकारहरू सहभागी छन् । पुरुष कलाकार तर्फ कुलेन्द्र बिक, सूर्य खड्का, खेम सेन्चुरी, विक्रम परियार र नरेश खाती रहेका छन् भने महिला कलाकार तर्फ मञ्जु पौडेल,टिका सानु, कमला पोखरेल, सुनिता बुढा र सम्झना भण्डारीको स्वरमा यो गीत रेकर्ड गरिएको छ ।
    सरकारको कार्यशैलीबाट निराश भएका जनताको आवाज स्वरूप आफूले यो गीत ल्याएको गीतकार सुबेदीले बताए । उनका दर्जनौँ गीतहरू सुपर हिट छन् । नेपाली गीत सङ्गीत क्षेत्रलाई प्रदान गरेका गीतकार सुबेदी उच्चशिक्षा ‘पिएचडी’ अध्ययनको सिलसिलामा स्विजरल्याण्डमा रहँदै आएका छन् । हालै सार्बजनिक भएको ‘अति भयो अति’ गीतको भिडियो शिब सुबेदीको युट्युब च्यानलबाट सार्वजानिक भएको छ ।
    गीतको पुरा भिडियो हेर्नुहोस् ।

    Advertisement

    मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?
    अरुणा र अनुजको ‘टाढा नजाउ’
    रेसुङ्गा–४ मा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न
    समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक
    मञ्जु पौडेलको ‘छैन नि फरिया’ गीतमा गाउँले स्वाद र संस्कारको सुगन्ध
    बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation