• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

घर घरमा तीजपर्व मनाउन आग्रह


  •   शनिबार, साउन ३१, २०७७ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता , सिसहनियाँ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा सामुहिक तीज पर्व नमनाउन सरोकारवालाहरूले सुझाव दिएका छन् ।

    Advertisement

    शनिबार सिसहनियाँ उद्योग बाणिज्य संघको अायोजनामा हिन्दुहरूको महानचार्ड हरितालिका तीज पर्व मनाउने विषयमा भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो सुझाव दिएका हुन् । संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता एवम् प्रगतिनगर साना शहरी खानेपानी अायोजनाका अध्यक्ष शान्तराज शर्माको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरूले कोरोना भाइरस संक्रमणका कारण यस वर्षको तीज पर्व घर घरमै बसेर मनाउन महिला दिदीबहिनीहरूलाई अाग्रह गरेका छन् । पछिल्लो समय नेपालीहरुको महत्वपुर्ण चाडपर्ब आईरहेको र कोभिड १९ को जोखीम समेत बढिरहेको भन्दै रातीको समयमा हुने नाचगाना र दिउँसो हुने तीज पर्व र अन्य कुनै पनि कार्यक्रम सञ्चालन नगर्न नगराउन अन्तरक्रिया कार्यक्रम मार्फत अाग्रह गरिएको छ । साथै कार्यक्रमका वक्ताहरूले सुरक्षित रहदै उद्योग ब्यवसाय सञ्चालन गर्न पनि सम्पुर्ण उद्योगी ब्यवसायीहरुलाई अनुरोध समेत गरेका छन् । संघका उपाध्यक्ष युवराजसेन ठकुरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष गोवर्धन रावत, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ का कृषि वन तथा वातावरण समितिका सदस्य ठाकुरप्रसाद सुवेदी, संघका निवर्तमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी, प्रहरी चाैकी सिसहनियाँका प्रमुख गोपालकुमार मल्ल , कालापानी टोल विकास समितिका अध्यक्ष देवीप्रसाद चाैधरी, रेडक्रसका सदस्य गोविन्द कुवर, पत्रकार ओमप्रकाश गुप्ता, होटल व्यवसायी केवल चाैधरी, प्रगतिशील टोल विकास समितिका अध्यक्ष गंगा केसी, स्वास्थ्य शिक्षा सामुदायिक स्वास्थ्य संस्था हिकोका अध्यक्ष प्रकाश विष्ट, स्वमसेविका श्यामा रावत, राप्ती गाउँपालिका चेम्बरका अध्यक्ष कुमार अधिकारी र संघका प्रेस सल्लाहकार तिर्थराज ज्ञवाली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।

    शनिबार, साउन ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation