• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

अत्यन्तै शुभयाेग : मंगलबार र अष्टमी एकसाथ साधना गर्नेका लागी दुर्लभ रात बन्दै


  •   मङ्गलबार, साउन २७, २०७७ मा प्रकाशित
  • कामना डेली, काठमाडौं। विभिन्न समयमा फरकफरक रुपमा भगवानकाे अवतार पृथ्वीमा भएकाे प्रमाणहरु प्रसस्तै छन् ।

    Advertisement

    जन्म तिथिकै आधारमा हामीले भगवानकाे जन्मदिन धुमघाम मनाउने गरेका छाै । यसै अनुरुप भाद्र कृष्ण अष्टमीमा भगवान श्रीकृष्णकाे जन्माेत्सव पर्व मनाउँदै आएका छाै। ज्ञानयाेग,कर्मयाेग र भक्तियाेगका रचयिता भगवान श्रीकृष्णकाे जन्म द्वापरयुगमा भएकाे हाे । वैदिक पञ्चाङ्ग अरुसार भाद्रकृष्ण अष्टमीकाे मध्यरातमा भएकाले उक्तदिनलाई श्रीकृष्ण जन्माष्टमीका रुपमा पुजा,आरधना तथा व्रतबसेर मनाउने परम्परा रहिआएको छ । यसैकारणले जन्माष्टमीकाे रातलाई माेहाेरात्रीका रुपमा पनि पुजागर्ने बिधान रहिआएको छ । बर्षमा चार रात्रीकाे अत्यन्तै महत्व रहने गरेकाे छ जस्तै बढा दशैमा पर्ने कालरात्री, लक्ष्मीपुजाकाे रात्रीलाई सुख रात्री तेस्तै शिव रात्री र श्रीकृष्ण जन्माष्टमीकाे रात्री लाई माेहरात्रीकाे विशेष महत्व रहने गरेकाे शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रमा कृष्णलाई कालिकाे रुपमा व्याख्या गरिएकाले साधनाका लागि अत्यन्तै शुभ रहने पनि उल्लेख गरिएको छ ।
    वैदिक विधिअनुसार आजकाे दिन दिनभर व्रत बसेर रातकाे मध्याह्न समयमा भगवान श्रीकृष्णकाे वैदिक बिधिअनुसार पुजागरेर रात्रीमा जागा बसेमा समस्त मनाेकामना पूर्णहुने शास्त्रमा उल्लेख गरिएको छ । आज मंगलबार अष्टमीकाे संयाेगमा जन्माष्टमी पर्व परेकाले विशेष महत्वका साथ हेरिरहेको छ । भाैमाष्टमीकाे दिन भएकाले पाठ,पुजा,दान तथा व्रतवस्नका लागि अत्यन्तै शुभ रहनेउल्लेख गरिएको छ । अष्टमीका दिन मंगलबा परेकाे समयमा मध्यराति विधिबत् पुजा उपासना गरेमा हरेक प्रकारका कार्य सिद्ध हुने शास्त्रमा उल्लेख गरिएको छ । यस्ताेसमयमा विशेष प्रकारकाे देवीकाे यन्त्र साधना गरेमा अनन्त गुणाफल मिल्नेपनि उल्लेख गरिएको छ ।

    लेखक सुरेेशचन्द्र रिजाल ज्याेतिष तथा वास्तुविद् हुन उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन सम्पर्क ९८५१०६११२४ ईमेल rijal.suresh123@gmail.com

    मङ्गलबार, साउन २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation