• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, चैत १५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

लोकप्रिय समाचार

  • १. प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

  • २. बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

  • ३. मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

  • ४. बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • ५. प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

  • ६. गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

  • ७. गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

  • ८. रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

वडाध्यक्ष आफै बाटो मर्मत गर्न थालेपछि……


  •   आइतबार, साउन २५, २०७७ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता , सिसहनियाँ  । दाङका एक वडा अध्यक्ष अाफ्नो वडाको बाटो मर्मत गर्न अाफै जुटेका छन् ।

    Advertisement

    चिल्लो गाडी चढ्ने र चिल्लो कुर्सीमा बसेर जनताको सेवा गर्ने बेलामा दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर भने धुलाम्मे भएर अाफ्नो वडाको बाटो मर्मत गर्न अाफै जुटेका हुन् । वडा अध्यक्ष सुनारी सँगै अन्य २ वडा सदस्यहरू अलि मोहम्मद मिया र ददिबहादुर बराल पनि बाटो मर्मत गर्न जुटेका हुन् । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ श्रीनारायण चोक माैरीघाट देखि देवीकोट हुँदै प्युठानको मुर्कुटी सम्म जोड्ने बाटो अन्तरगत उपल्लो धरमपानी देखि देवीकोट गाउँ सम्मको करिव ३ किलोमिटर बाटो वडाध्यक्ष सुनारीको अगुवाईमा, देवीकोट देखि रूपाकोट सम्मको करिव ३ किलोमिटर बाटो वडा सदस्य अलि मोहम्मद मिया र बाउन्नेपाटा देखि जावुने सम्मको ७ किलोमिटर बाटो वडा सदस्य ददिबहादुर बरालको नेतृत्वमा मर्मत गरिएको वडा अध्यक्ष सुनारीले बताएका छन् । वर्षा सुरू भएयता बाटो अत्यधिक बिग्रिएपछि पैदल हिड्न, बिरामीलाई अस्पताल सम्म पुर्‍याउन र गाडी चल्न समेत रोकिएपछि जनप्रतिनिधि र गाउँलेहरू बाटो मर्मतमा जुटेका हुन् । वडा अध्यक्ष सुनारी बाटो मर्मतमा अाफै जुटेपछि अन्य जनप्रतिनिधि र गाउँहरू पनि जुटेका हुन् । ४२ घरधुरी रहेको देवीकोटमा धार्मिक तिर्थस्थल भद्राक्षीदेवी मन्दिर समेत रहेको छ ।

    वर्षेनी सो मन्दिरमा दशैमा निकै भिडभाड पनि हुन्छ तर सरकारले दिर्घकालिन कालोपत्रे सहितको सडक नबनाउँदा त्यहाँ जति लगानी गरेर बाटो ग्रावेल गरेपनि बालुवामा पानी खन्याएको जस्तो देखिन्छ ।

    आइतबार, साउन २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • २.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी

    • ३.
      मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन

    • ४.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ५.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ६.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    भर्खरै

    • १.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • २.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ३.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ४.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • ५.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    • ६.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ७.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    • ८.
      मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...