• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

अनाथ बालबालिकालाई विभिन्न सामाग्री सहयोग


  •   शनिबार, साउन २४, २०७७ मा प्रकाशित
  • रुपन्देही । नेपाली हर्ट ग्रुपले अनाथ बालबालिकालाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ र १५ मा रहेका नेपाल अविनास अनाथ आश्रम र रामचन्द्र मैनादेवी अनाथ आश्रममा रहेका बालबालिकालाई विभिन्न सामाग्री हस्तान्तरण गरिएको हो । नेपाल अविनास अनाथ आश्रम रहेका १२ जना बालक र ७ जना बालिका गरेर १९ जना अनाथ बालबालिका र २ जना कर्मचारीहरुलाई खाद्यान्न र कपडा, सरसफाईका सामाग्री हस्तान्त्रण गरिएको ग्रुपका अन्तर्राष्ट्रिय होष्टर डिल्लीराज पराजुलीले बताउनुभयो । त्यस्तै, रामचन्द्र मैनादेवी अनाथ आश्रममा ११ जना अनाथ बालक र १ जना कर्मचारीलाई सामाग्री हस्तान्तरण गरिएको हो । नेपाल हर्ट ग्रुपले कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालका विभिन्न ठाउका ब्यक्तिहरु संग जोडिएर यो अभियान थालेको थियो । टिकटकको गिफ्टबाट संकलन गरेको रकमबाट पहिलो सामाजिक काम स्वरुप प्युठान देखि रुपन्देही पुगेर उक्त सामाग्री हस्तान्तरण गरिएको उहाँको भनाई छ । ग्रुपमा स्वदेश तथा विदेशमा रहेका करिव १ सय ५ जना व्यक्ति आवद्ध रहेका छन । टिकटक ग्रुपका प्रेस सल्लाहकार भुवन सिंह, प्युठान उद्योग बाणिज्य प्युठानका पुर्व अध्यक्ष ईमानसिह भारती, टिकटक सघं सम्बद्ध ब्यक्ती, पत्रकार लगाएतको उपस्थितिमा सन्चालक र अनाथ बालबालिकालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । दुई वटा संस्थामा गरेर करिब ८० हजार रुपियाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको होस्टर पराजुलीले बताउनुभयो । आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने उहाँको भनाई छ । टिकट्कबाट पैसा आएको भनेर सुन्दा अचम्म लागेको र यो पहिलो पटक सुनेको रामचन्द्र मैनादेवी अनाथ आश्रमकी अध्यक्ष मिनादेवी भण्डारीले बताउनुभयो ।
    अनाथ बालबालिकालाई सहयोग गरेकोमा आफुहरु निकै खुसि भएको भन्दै आगामी दिनमा पनि सहयोगको कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । विभिन्न संघ संस्था र विभिन्न सहयोगी मनहरुको सहयोगले आश्रम चलाउन सफल भएको नेपाल अविनास अनाथ आश्रमका संचालक कृष्ण ज्ञवालीले बताउनुभयो ।

    Advertisement

    शनिबार, साउन २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...