• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

२६ औ विश्व आदिबासी दिवस विविध कार्यक्रम गरी मनाइदै


  •   शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
  • अमृता सुनार, सुनवल। पश्चिम नवलपरासी जिल्लाको सुनवलमा पनि २६ औ विश्व आदिबासी दिवस धुमधामका साथ मनाईने भएको छ।

    Advertisement

    नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपरासीले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘जनजातीको सान राष्ट्रको पहिचान, आजको आवश्यकता जनजातीको ऐक्वदता’ भन्ने नाराका साथ यही साउन २५ गते दिवस मनाउन लागिएको जनाएको हो। भूमहीमा आयोजित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराईएको हो। महासंघले विश्व नै कोरोना महामारीको चपेटामा परिरहेको बेला सामाजिक दुरी कायम राख्दै अनिवार्य माक्सको प्रयोग गरि २६ औ विश्व आदिबासी दिवस मनाउन लागिएको बताएको छ। पहिचान सहितको संघियता र स्वायतताका लागि साउन २५ गते सुनवल नगरपालिका वडा नम्बर १३ गणमहाबिर बौद्ध बिहारको सभाहल सुन्दर बस्तिमा बिहान ठिक ११ बजे अन्तरक्रिया गर्ने जनाएको छ।

    सो अवसरमा २६ औ विश्व आदिबासी दिवसको अवसर पारि ३ दिने कार्यक्रम अन्तरर्गत २३ गते पत्रकार सम्मेलन , २४ गते बिहान साढे ८ बजे भूमहीमा रक्तदान कार्यक्रम र २५ गते अन्तरक्रिया कार्यक्रम सहित समापन हुनेछ । पत्रकार सम्मेलनमा चितवनमा चेपाङ जातिको घरमा गरिएको आगजानिर अमानविय व्यहारमा परि एक जनाको मृत्यु समेत भएको हुदा उक्त घटना प्रति खेद व्यक्त गर्दै उचित क्षति पुर्ति सहित कानुन बमोजिम कारबाही र सजायको जोडदार माग गरेको छ । साथै कोरोना भाइरसको महामारीबाट विश्वले मुक्ति पाओस माहामारीबाट बच्न सबै समुदायमा आफु पनि बचौ अरुलाई पनि बचाऔ, साबुन पानीले हात धोऔ, सेनिटाइजर र मास्कको प्रयोग गरौ सामजिक दुरी कायम राखौ भन्ने मूल मन्त्र सबै जनसमुदाय लाई पालना गर्न महासंघले आग्रह गरेको छ ।नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपरासीका अध्यक्ष देवराज चौधरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा महासंघ सल्लाहकार मोहन चौधरी, छेत्र बहादुर गुरुङ्ग, आस बहादुर लामा, युबा महासङ्ग संघीय प्रतिनिधि मिलन कुमार तमु, महिला महासङ्ग जिल्ला अध्यक्ष चन्द्रुमाया फुन्जाली मगर, थारु कल्याणकारी सभा जिल्ला अध्यक्ष मुन्द्रीका चौधरी, तमु ह्यूला छो ज धी जिल्ला अध्यक्ष पुरान लिङ्घे तमु, नेपाल कुमाल सुधार समाज जिल्ला अध्यक्ष जङ्ग बहादुर कुमाल कुस्वादिया उत्थान संघ जिल्ला अध्यक्ष प्रमोद कुस्वादिया महासङ्ग नगर समन्वय परिषद सुनवलका अध्यक्ष देव बहादुर गुरुङ्ग नेपाल आदिवासी जन्जाती माहसङ्ग जिल्ला समन्वय परिषदका सचिब मन बहादुर थापा लगायतको उपस्थिीती रहेको कार्यक्रमको संचालन परिषदका सचिब मन बहादुर थापाले गर्नुभएको थियो ।

    शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...