• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

उत्पादनमा बृद्दी गर्न साना ब्यबसायीलाई सामाग्री हस्तान्तरण


  •   बुधबार, साउन १४, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । दाङको राजपुर गाउँपालिकाका युवा तथा बिपन्न साना ब्यबसायीलाई उत्पादन मुलक सामाग्री हस्तान्तरण गरिएको छ ।
    साना ब्यबसायीको ब्यबसायमा टेवा पुर्याउने उद्देस्यले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत राजपुरका १० जना  ब्यबसायीलाई उत्पादन मुलक सामाग्री मङ्गलबार बितरण गरिएको हो ।प्रदेश सांसद रेवतीरमण शर्माले विपन्न, गरिब नागरिककाे जीवनस्तरमा सुधार गर्न प्रदेश ५ सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गरेकाे बताउनु भयो । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका शर्माले राष्ट्रिय अाम्दानी वृद्धि गर्न व्यक्तिगत अाम्दानी बढ्नुपर्ने बताउनु भयाे ।`जनताको अाय स्तर बढाउन यी सामाग्री उपयाेगी हुनेछन´उहाँले भन्नुभयाे-`राष्ट्रिय उत्पादनमा याेग्दान पुग्नेछ ।´ मानव विकास सुचांक बढाउन सबै नागरिक अाय अार्जनमा जाेडिनुपर्नेमा उहाँले जाेड दिनुभयाे ।
    ५ लाखकाे लागतमा १० जना उद्यमीलाइ परब्यक्ति ५० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको हो । उत्पादन सामाग्री पाउने साना ब्यबसायीहरुमा अनिल कुमाल, गँगा चौधरी, तेज बहादुर चौधरी, सुर्य कुमारी चौधरी, अग्नि कुमार भट्टराई, तुलका भण्डारी, माया रुपी चौधरी, अबदेश भण्डारी, गोबिन्द प्रसाद गुप्ता र मोहन सिँह भण्डारी रहेका छन् । उहाँहरु सबै साना ब्यबसाय गर्दै आउनुभएका युवा तथा अति बिपन्न हुनुहुन्छ ।राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादवकाे अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सिफारिस समितिका सदस्य भिम अाेली, राजपुर गाउँपालिकाका प्रशासन प्रमुख महेश थापा, अनुदान ग्राही अग्नीकुमार भट्टराई लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियाे । कार्यक्रमकाे सहजिकरण सहजकर्ता गिरीराज भट्टले गर्नु भएको थिया ।

    Advertisement

    बुधबार, साउन १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...