• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

देवदहमा बन्यो “फ्रुट गाडेन”


  •   शनिबार, साउन १०, २०७७ मा प्रकाशित
  • सुरज भट्टराई ,रुपन्देही । रुपन्देहीको देवदहमा “फ्रुट गाडेन” निर्माण गर्ने उदेश्यसहित लियो क्लब अफ लर्ड बुद्धले शनिबार वृक्षारोपण गरेको छ । लायन्स क्लब अफ बुटवल खसौली, लियो क्लब अफ बुटवल खसौली, लियो क्लब अफ बुटवल खसौली युथ र लियो क्लब अफ सैनामैनाको संयुक्त सहयोगमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । खालि रहेको वनको जग्गामा फलफुलका विरुवा लगाएर लियो क्लब अफ लर्ड बुद्धले फ्रुट गाडेन निर्माण गरेका हुन् ।

    Advertisement

    क्लबको वर्ष २०२०/२१ कार्यकालको आफ्नो पहिलो कार्यक्रम अन्तरगत देवदह नगरपालिका वडा नं ४ स्थित सृष्टि सामुदायिक वन परिसरमा रहेको बाँजो जग्गालाई सदुपयोग गरि विभिन्न जातका फलफुलका बिरुवा वृक्षारोपण गरेको हो ।सो कार्यक्रम देवदह नगरपालिका उप-प्रमुख बिद्या लक्ष्मी गुरुङले आपको विरूवा वृक्षारोपण गरी कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएकी गुरुङले वृक्षारोपण गरिसकेपछि यसको रेखदेखमा पनि जुट्न क्लबलाई आग्रह गर्नु भएको थियो । कोरोना भाईरस संक्रमणको कारण उत्पन्न समस्याको घडिमा सामाजिक संघसंस्थाहरुको योगदान जरुरी रहेको उहाले बताउनुभयो ।उहाँले रोपिएका विरुवालाई सन्तानलाई जस्तै माया गरेर हुर्काउन समेत आग्रह पनि गर्नुभयो । आज तामझामका साथ विरुवा रोप्ने भोलिदेखि फर्केरै नआउने प्रवृत्ति नहोस् भन्दै गुरुङले हरेक क्षण संरक्षणमा खट्न आग्रह गर्नुभयो ।वृक्षारोपणबाट “फ्रुट गाडेन” पार्कको विकास गरेर पर्यटकीय गन्तव्य निर्माण हर्ने उद्देश्य सहित यो कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष लियो सन्दिप तिवारीले जानकारी दिनु भयो । कार्यक्रममा आँप, अम्वा, कटहर, अमला, आदिको बिरुवा वृक्षारोपण गरिएको बताउनुभएको थियो ।
    विरुवाको संरक्षण र सम्वर्धनको जिम्मा श्री सृष्टि सामुदायिक वन उपभोक्ता समूह, स्थानीय वासी, टोलविकास संस्थाहरू, आमा समुह, युवाक्लब र समुदायमा रहेका नागरिकको रहेको हुँदा संरक्षण गर्न अनुरोध गरेका थिए ।कार्यक्रममा लायन बिनित भट्टराई (zone chairperson),लियो सरोज कडेल, लायन पप्पु कु. गुप्ता,सृष्टि सामुदायिक वन उपभोक्ता समूह उपाध्यक्ष भवानी शंकर पाण्डे, लायन बाबुराम बोहोरा, लियो दिपेश मल्ल, लियो बिजेन्द्र मान शाक्य, लियो गोपाल पाण्डे लगाएतको सहभागीता रहेको थियो ।

    लियो क्लब अफ लर्ड बुद्धको अध्यक्ष लियो सन्दीप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ बुटवल खसौलीका अध्यक्ष लायन राजु पौडेलको स्वागत र सञ्चालन क्लबका सचिव अनुष्का घिमिरेले गर्नु भएको थियो। कार्यक्रमको संयोजक लियो आशिष पोख्रेलले फलफुलका ५० वटा विरुवाहरु रोपिएको जानकारी दिनुभएको थियो ।

    शनिबार, साउन १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...