• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

आँखै अगाडिको खाल्डाखुल्डी देख्दैन गाउँपालिका


  •   आइतबार, साउन ०४, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । देउखुरी स्थित गढवा गाउँपालिकाको कार्यालय अगाडी रहेको सडकका खाडल पुर्नतर्फ कसैले ध्यान नदिँदा सवारी दुर्घटना निम्तन सक्ने खतरा बढेको छ ।

    Advertisement

    राप्ती पारिको हुलाकी सडकखण्डमा खाडलै खाडल भएपछि दुर्घटना निम्तन सक्ने खतरा बढेको हो । सडकमा आवत जावत गर्ने सवारीका साधान सँगै पैदल यात्रीलाई पनि सास्ती हुने गरेको स्थानियले जानकारी दिएका छन् । सडकमा खाडलका कारण गाडीको ब्यालेन्स बिग्रिएर दुर्घटना हुन सक्ने र ठूलो क्षति ब्यहोर्नुपर्ने अबस्था पनि आउन सक्ने चालकहरुको भनाई छ । ‘सडकको यस्तो अबस्थाले दुर्घटना नहोला भन्न सकिन्न, गाडी नचलाउँ कि जस्तोपनि लाग्छ गोबरडिहा निवासी अटो चालक सौगात चौधरीले भन्नुभयो-नचलाउँ भने बालबच्चा साना छन्, चलाउँदा आफ्नै ज्यानको खतरा छ ।’कतिपय स्थानिय त बाटोको अबस्था देखेर गाडी चढ्न त्रासले हिँडेरै बजार आउँछन् । अलि टाढाका स्थानिय भने बाध्यताले भएपनी गाडी चढ्ने गरेको चालक चौधरीले बताउनु भयो । गाउँपालिकाको कार्यालय अगाडि नै ठुला ठुला खाडल छन् । तर उक्त खाडल पुर्नतर्फ कुनै निकायले ध्यान दिएको पाँईदैन । बर्षायाम सुरु भएसँगै बर्सेनि त्यस सडकखण्डमा खाडल हुने गर्छ । हुन त खाडलकै कारण दुर्घटना भएको भन्ने खबर सार्बजनिक छैन । तर, त्यही खाडलकै कारण यात्रुको ज्यान समेत जानसक्ने खतरा भने बढेको छ ।गढवा बजार दाङ्का प्रमुख बजार मध्यमा पर्छ । त्यसैले पनि हेभी गाडीहरुको आवतजावत उत्तिकै हुने भएकाले सडक हरु खाडलले भरिपुर्ण छन् ।गाउँपालिकाले आफ्नै ट्रेक्टर प्रयोग गरेर भएपनि मिस्कट ल्याएर खाडल त पुर्न सक्छ । तर गाउँपालिकाका अध्यक्ष सहजराम यादब भने ठेकेदारको पर्खाइमा हुनुहुन्छ । सडकका खाडल पुर्नका लागि मैले एकजना ठेकेदार लाई अस्तिनै भनेको छु, निरन्तर बर्षाका कारण मिस्कट हाल्न ढिलाई भएको हो अध्यक्ष यादबले भन्नुभयो । उहाँले तत्काल सडकका खाडलहरु पुरिने जानकारी दिनुभयो ।
    त्यसो त हुलाकी सडकखण्ड फराकिलो सँगै पिच हुने अबस्थामा छ । पुरानो पिच उप्किएर खाडलै खाडल बनेको हो ।

    आइतबार, साउन ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...