• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

प्रविधिमैत्री शिक्षक समाज प्यूठानको अनलाईन तालिम सम्पन्न


  •   बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
  • स्मृती घर्ती मगर,प्यूठान। प्रविधिमैत्री शिक्षक समाज प्यूठानले २०७७ बैशाख १२ देखि निरन्तर रुपमा शिक्षकहरुमा प्राविधिक क्षमताको विकास गर्ने उद्धेश्यले निःशुल्क रुपमा अनलाइन तालिम सञ्चालन गर्दै आएको छ । योजनाबद्ध रुपमा सञ्चालन गरेको दोस्रो चरणको एक हप्ते तालिमको आज अनलाइनबाटै समापन भएको छ ।पछिल्लो ७ दिने तालिममा विद्यार्थी परिचयपत्र निर्माण , मागफाराम तथा तलवी भरपाई निर्माण र एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली अपडेटको विषयमा तालिम केन्द्रित रहेको थियो ।प्रविधिमैत्री शिक्षक समाज,नेपाल प्यूठानका अध्यक्ष ध्रुब गिरीको सभापतित्वमा सञ्चालित समापन कार्यक्रमको सञ्चालन सचिव ज्ञानहरि रिजालले गर्नुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भुपति बस्यालले शिक्षक प्रविधिमैत्री बनेमा मात्रै प्रविधियुक्त कक्षाकोठा हुनसक्ने , प्रविधिका पूर्वाधार राज्यले विद्यालयमा पूरा गरेमा शिक्षकहरुले सिकेका सीप वालवालिकासम्म पुर्याउन सक्ने त्यसैले सबैले आआफ्नो ठाउँबाट प्रविधिको शिक्षामा प्रयोग गर्न लाग्नुपर्ने कुरा औल्याउदै बिनाबाटोमा बस हाक्न निर्देशन गर्नुभन्दा बाटो बनाए बस गुडाउने हिम्मत शिक्षकमा भएको भन्दै उदाहरण दिनुभयो र अगाडी थप्दै भन्नुभयो प्रविधिमैत्री शिक्षक समज पइुठानका कार्यक्रम सञ्चालन गर्न मल्लरानी गाउँपालिकाले ल्यापटप र जुम किन्न सहयोग गरेको नेपालकै पहिलो उदाहरण भएकोले मल्लरानी गाउँपालिकाको सिको गर्न नेपालकै पालिकालाई आग्रह गर्नुभयो । यसैगरी नेपाल शिक्षक महासंघ केन्द्रीय सदस्य तथा अखिल नेपाल शिक्षक संघ केन्द्रीय महासचिव चक्रपाणि पौडेलले प्रविधिमैत्री शिक्षक समाज प्यूठानले सञ्चालन गरेको अनलाइन तालिम उपयोगी र सान्दर्भीक भएको औल्याउदै समय सापेक्ष शिक्षक प्रविधिमा अपडेट वा तयार भएर मात्रै वास्तविक सिकाई गर्न सकिने यसकालागि यस्ता तालिम अपरिहार्य भएको कुरा व्यक्त गर्नुभयो । यसैगरी स्वर्गद्धारी नगरपालिकाका शिक्षा प्रमुख अनिल पाण्डेले तालिम सान्दर्भिक र युग सुहाउदो भएकोले सबै शिक्षकहरुलाई जोडिन आग्रह गर्नुभयो यस्तै झिमरुक गाउपालिकाका शिक्षा अधिकृत मोहन बि.सी.ले शिक्षकमा प्रविधिको सीप विकासमा प्रविधिमैत्री शिक्षक समाजले उल्लेख्य भूमिका निर्वाह गरेको कुरा वताउदै आगामी दिनमा आवश्यक सहयोग गर्ने कुरा वताउनु भयो । संस्थाका महिला उपाध्यक्ष जयन्ता घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको तालिम समापन कार्यक्रमको व्यानर शेयर उपाध्यक्ष कृष्णविक्रम शाहले गर्नुभएको थियो, सिकाइ सामग्रीको प्रर्दशन पोखराबाट मेगशरी गुरुङ र प्यूठानबाट जानका के.सी.ले गर्नुभएको थियो । समापन कार्यक्रममा प्रशिस पविधिक समिति प्रदेश नं ५ का संयोजक प्रभात सुवेदी , केन्द्रीय सदस्य भक्तिप्रसाद उपाध्याय, जनता मा वि वाग्दुलाका प्र.अ. इन्द्रमणि पौडेल, अखिल नेपाल शिक्षक संघ प्यूठानका अध्यक्ष अर्जुन बहादुर के.सी.,शिक्षक महासंघ प्यूठानका सचिव जानका के.सी., शिक्षक महासंघ ऐरावती गाउपालिकाका अध्यक्ष दुर्गबहादुर के.सी. लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।अन्तमा कार्यक्रमको समापन गर्दै सबै पालिका तथा शिक्षा विकास तथा समन्वय इकाई र शिक्षकका पेशागत संगठनको सहयोग र समन्वयमा प्रविधिमैत्री शिक्षक समाज प्यूठानले अर्को अनलाईन तालिमको कार्ययोजना बनाई पुनःतालिम सञ्चालन गर्ने कुराको जानकारी अध्यक्ष ध्रुब गिरीले गराउनुभयो । सञ्चालित तालिममा प्र्रत्येक दिन ९० जनाभन्दा बढी शिक्षकको उपस्थिति रहेको थियो ।

    Advertisement

    बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...