• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

लमहीमा होमस्टे र सडक सौन्दर्यका लागि फुलहरु लगाईयो


  •   सोमबार, असार २९, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । दाङको देउखुरी स्थित चौधरी होमस्टे सौन्दर्यका लागि फुलजातका बिरुवा लगाईएको छ ।
    लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा होमस्टेलाई लक्षित गरि सडक सौन्दर्यका लागि विभिन्न १ सय ८७ वटा फुल जातका बिरुवा लगाईएको हो । डिभिजन बन कार्यालय देउखुरीले प्रदेश बन मन्त्रालय मार्फत प्राप्त १० लाख रुपैयाको लागतमा अलबन्डा, सेतो, पहेंलो, करेटन, एक जोडा, रङबदल, निलकमल, टिकोमा प्रजाती, युनिस पास, ग्रीन टिबुलिया, लगातयका मुल्यबान फुलजातका बिरुवाहरु लगाईएको डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रबिण बिँडारीले जानकारी दिनुभयो । बिरुवा सँरक्षणका लागि सबैको उत्तिकै दायित्व रहेको भन्दै प्रमुख बिँडारीले होमस्टे आकर्षणमा थप टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । लमही नगरपालिका – ७ का वडाध्यक्ष मोहन गिरिको अध्यक्षता एबम् डिभिजन प्रमुख प्रबिण बिडारीको प्रमुख आतिथ्यतामा बृहत् बृक्षारोपन तथा सडक सौन्दर्यकरण अन्तरगत फुल जातका बिरुवाहरु लगाईएको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष मोहन गिरिले सडक नै हराभरा बनाउने उद्देश्यले फुलहरु लगाईएको बताउनु भयो । सडक सौन्दर्यले होमस्टे सञ्चालनमा टेवा पुर्याउने बिश्वास ब्यक्त गर्दै वडाध्यक्ष गिरीले बनघुस्री होमस्टेलाई बाहिरि जिल्लामा पनि परिचित गराउन सधैं लागिपर्ने बताउनुभयो ।सोही अबसरमा कर्रि सामुदायिक बन उपभोक्ता समितिको भवन परिसर भित्रपनि करिब ५० वटा ब‍ोट बिरुवा लगाईएको बनका अध्यक्ष किशोर कुमार घर्ती मगरले जानकारी दिनुभयो ।फुलहरुको संरक्षणका लागी तारजालीको ब्यबस्था पनि गरिएको छ ।सामान्य तया बजारको मुख्य क्षत्र राजमार्गको बिचमा फुलहरु लगाई सडकको सौन्दर्यता बढाउने चलन हुन्छ । तर लमही नगरपालिकाको मुख्य राजमार्ग लगायत अन्य बजारका सडकहरुमा सो ब्यबस्था छैन । बजार क्षत्रमा तत्कालका लागी सौन्र्दयकरण गर्न उपयुक्त स्थान नपाईएको भन्दै लमही नगरपालिका ७ नम्बर वडा कार्यालय र कर्रि सामुदायिक बन उपभोक्ता समिति संगको सहकार्यमा बनघुस्री स्थित होमस्टे रहेका टोलहरुमा सडक सौन्दर्यकरणका लागि फुलहरु लगाईएको डिभिजन बन कार्यालय देउखुरीले जानकारी दिएको छ ।

    Advertisement

    सोमबार, असार २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...