• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

घुम्टे बहुउद्देश्यीय सभा हलको निर्माण कार्य तीव्र


  •   सोमबार, असार २२, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । गलकोट नगरपालिका वडा नं ७ मल्ममा घुम्टे बहुउद्देश्यीय सभा हलको निर्माण कार्यले तीव्रता पाएको छ ।

    Advertisement

    मल्म सप्ताहघाटमा निर्माण भइरहेको सभा हलको असार ५ गते गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले शिलान्यास गर्नुभएको थियो । सामाजिक विकास सँग सँगै सभा, सम्मेलन, बैठक, तालिम, गोष्ठी, सेमिनार, भेला गर्न सहज होस भन्ने उद्देश्यले सभा हलको योजनालाई सामाजिक संस्था घुम्टे युवा परिवारले अगाडि बढाएको थियो । सभा हल निर्माण गर्नको निम्ति आर्थिक वर्ष २०७६/०७७ मा गण्डकी प्रदेश सरकारले नगद रु १५ लाख बजेट विनियोजन गरेको थियो भने घुम्टे युवा परिवार जापान शाखाले नगद रु २ लाख सहयोग प्रदान गरेको छ । थप बोल रकम संकलन गरी पठाउने तयारी भइरहेको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामुले जानकारी दिनुभयो । सभा हलको ग्राउण्ड बेस, फाउन्डेसन र तल्लो बिम ढलान कार्य सम्पन्न गरि अहिले उपल्लो बिम ढलान र पिलार ढलानको तयारी भइरहेको घुम्टे बहुउद्देश्यीय सभा हल निर्माण समितिका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो । मौसम प्रतिकूल हुँदा होस् या घाम पानी जुनसुकै अवस्थामा पनि सभा हल निर्माण भएपछि वडा सँगै नगर स्तरीय हरेक कार्यक्रम सञ्चालन गर्न सहज हुने निर्माण समितिका अध्यक्ष थापाले बताउनु भयो । सभा हलको निर्माणको लागि आर्थिक वर्ष २०७७/०७८ मा गलकोट नगरपालिकाले नगर स्तरिय योजना अन्तर्गत नगद रु २० लाख बजेट विनियोजन गरेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । सभा हलको लागि गलकोट नगरपालिका ७ मल्मका जनप्रतिनिधि लोक बहादुर थापा, समाजसेवी हरिदत्त गौतम, समाजसेवी दल बहादुर थापा, भक्त बहादुर थापा, कमला थापा र प्रकाश थापाले आवश्यक पर्ने झण्डै १ करोड मूल्य बराबरको साढे तीन रोपनी जग्गा निशुल्क प्रदान गर्नुभएको सभा हल जग्गा व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले जानकारी दिनुभयो । सभा हल निर्माण स्थलसम्म पुग्नको लागि सडकको ट्रयाक समेत खोलिएको छ । सडक निर्माण गर्न स्थानीय हीरा कुमारी थापा, सुवेदार देव बहादुर थापा र भक्त बहादुर थापाले जग्गा प्रदान गर्नुभएको छ । गलकोट क्षेत्रमा हुने विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले सामाजिक संस्था घुम्टे युवा परिवारले २०७५ सालको होली पूर्णिमा मेलाका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई माग पत्र प्रस्तुत गरेको थियो ।निर्माण कार्य सम्पन्न गर्न मन्त्रालयले थप बजेट सहयोग गर्ने आश्वासन समेत दिएको बताइएको छ । सभा हल निर्माणको लागि आवश्यक थप बजेट उपलब्ध गराउन स्थानीय तह र केन्द्रीय सरकारसँग पनि पहल गरिएको घुम्टे बहुउद्देश्यीय सभा हल निर्माण समितिका सचिव रुद्र केसीले जानकारी दिनुभयो ।

    सभा हल निर्माण कार्य २ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापाले बताउनु भयो ।

    सोमबार, असार २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • २.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ३.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ४.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ५.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ६.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ७.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ८.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...